विचार

यात्रा अनुभूति : ‘स्याङ्जाको सुन्तला र जुम्लाको स्याउ साटौ’

खिमा पाण्डेसञ्चालक, जिल्ला सहकारी संघ लिमिटेड स्याङ्जाजीवन सिकाई हो, हामीले काम गर्ने हरेक क्षेत्रमा थप प्रगतिका लागि अन्यत्रका अनुभवको पनि […]

अस्थिरताको सारथी बन्ला त राजमो ?

रामबहादुर जिसीराष्ट्रिय जनमोर्चाले आफ्नै सहयात्रीलाई हराएर विपक्षीलाई जिताउला त ? हिजो प्रतिस्पर्धा गरेको र भोलीको पनि प्रतिस्पर्धीलाई जिताएर ३ दशक […]

देवानी कानून र यसको ऐतिहासिक पृष्ठभूमि

शुभेक्षा पन्त मानवीय क्रियाकलाप, चालचलन र व्यवहारलाई सञ्चालन, नियन्त्रण र व्यवस्थित गर्न निर्माण गरिएका सिद्धान्त र नियमहरूको संगालो कानुन हो […]

महिला हिंसा न्यूनीकरण हाम्रो भुमिका के त ?

कृषिता अधिकारी (निशा )पछिल्लो समयमा महिला हिंसाका घटनाहरु बढिरहेका छन् । आज यो विषय एक गम्भीर रुपमा हाम्रो समाजमा बढिरहेको […]

युवा स्वरोजगार अनि मात्र सम्भव छ समृद्धि र विकास

सरोजराज पन्तआज देशका होनहार युवाहरु बेरोजगार भइ सामाजिक, सांस्कृतिक विकृति र विसङ्गतिको शिकार भएका छन् । कतिपय युवाहरु अहिले आफ्नो […]

अपराध श्रृखलामा बढ्दो लिखत अपराध

शुभेच्छा पन्तअपराध जटिल सामाजिक समस्यामात्र होइन यो दीर्घ रोग बनेको छ । कुनै निश्चित अपराधका सम्बन्धमा लागू हुने आपराधिक मनको […]

संगठन र संगठन संचालनको पद्धति बारे।

परि थापा संगठन निर्माणको उद्देश्य: संगठन (Organization) भन्ने शब्दको व्युत्पत्ति ग्रिक भाषाको ओर्गानोन (Organon) भन्ने पदावली बाट भएको हो। यो […]

चुनौतिमा बैदेशिक रोजगार: उपयुक्त विकल्प खोजीमा किन ढिलाई ?

–सरोजराज पन्तस्वदेशमा अवसर र कामको विशिष्टताको आधारमा जीविकोपार्जन गर्न नसक्ने अवस्था आएपछि अवसरको खोजीमा विदेशिनु पर्ने आज नेपाली युवा युवतीहरु […]