विचार

चिसो मौसममा रोगबाट कसरी जोगिने ?

विश्वास कायतसामुदायिक स्वास्थ्य सेवा इकाई बोबाङ ९ बागलुङजाडो मौसम सुरु भएसँगै मानिसको स्वास्थ्यमा विभिन्न स्वास्थ्य सम्वन्धि समस्याहरु देखिन थाल्दछन् । […]

आयो दसैं ढोल बजाईःगयो दसैं ऋण बोकाई

तुलसीराम पाण्डेयदशैलाई हिन्दुहरुको चाडपर्व मध्ये सबै भन्दा ठूलो मानिएको छ । यो चाड सत्य युगमा देवीले महिषासुर दानवलाई मारेको र […]

कोरोना, रोग प्रतिरोधात्मक शक्ति र स्वास्थ्य

जिवनकुमार शाक्यकोरोना संक्रमणबाट निको भएका सबैै बिरामीहरुले “कोरोना संक्रमणलाई हलुका ढंगले लिनु हँुदैन । र संक्रमित भए पछि आफनो साहस, […]

संकटमा सञ्चार

–दिल शिरीषपृष्ठभूमी:सञ्चार भन्नाले निश्चित स्रोतबाट सृजित सूचना वा सन्देश कुनै माध्यमबाट प्रापकसम्म पु¥याउने प्रक्रिया हो । निश्चित अर्थपूर्ण सूचना तथा […]

कन्ट्रयाक ट्रेसिङमा परेका पत्रकार घर्ती मगरको पाँच दिने होम क्वारेन्टिन अनुभव

संगम घर्ती मगरकन्ट्याक्ट् ट्रेसिङमा परेको जानकारीपछि सुरु भएको करिब एक साताको गुप्तबास आजबाट सकिएको छ । कोरोना परिक्षण रिपोर्ट नेगेटिभ […]

अन्धविश्वासमा रुमलिएका अग्रगामी पाइलाहरु

शुभेच्छा पन्तकोही मानिस जन्मिँदै पवित्र हुने र काहीे अपवित्र हुने परम्परादेखि धार्मिक नियम र जातभात पानी चल्ने नचल्ने, कोसँग छोइन […]

कोरोना नियन्त्रणमा नागरिकको भूमिका र चिसो मौसममा ध्यान दिनुपर्ने कुराहरु

यमन नेपालीस्वास्थ्यकर्मीदर्बाङ प्राथमिक स्वास्थ्य केन्द्र, म्याग्दीस्वस्थ भएर बाँच्न पाउनु विश्व मानव जातिको नैसर्गिक अधिकार हो । विश्व महामारी रुपमा फैलिरहेको […]