विचार

कोरोना महामारीको मारमा निजी विद्यालय

कृषिता अधिकारी (निशा)कोभिड १९ अर्थात् कोरोना भाइरस जसको विश्वव्यापी रुपमा महामारी फैलिइरहेको छ । चीनको हुवानबाट फैलिएको भाइरस आज विश्वका […]

के नेपाली समाजले सहसोपचार र सहिष्णुता गुमाएकै हो ?

सरोजराज पन्तविश्व आज कोरोना भाइरससँग विछिप्त अवस्थामा सघर्ष गरिरहेको छ । कोरोनाको कारण जनजीवन अस्तव्यस्त छ । लाखौँ मानिसको ज्यान […]

कोरोना संक्रमणको अवधिभर होम आइसोलेसन र घरायसी उपचारको अनुभव

धेरै जना साथिहरुको अनुरोधमा मैले आफ्नो उपचारको अनुभवको सार सन्क्षेप यहाँ लेखेको छु । उपचारको लागि प्रमाणित केही मापदण्डहरु पनि […]

गन्तव्य नबनाई हामी कता जाँदैछौ ?

–अधिवक्ता राम शर्मानेपालीलाई विदेशबाट किन नल्याएको ? विदेशबाट नेपालीलाई किन ल्याएको ? भारतबाट हिँडालेर अन्य देशमा उडाएर विभेद किन ? […]

शिवधुरी कालिलेख क्षेत्रको पर्यटन प्रवद्र्धन अभियान

ई.खिमानन्द कंडेल बागलुङ जिल्लाले पछिल्ला बर्षहरुमा पर्यटन पूर्वाधारको निर्माणमा फड्को मार्दै गएको छ । पोखरा, ढोरपाटन, लुम्बिनी र मुक्तिनाथ क्षेत्रको […]

भाग्य कसले लेख्छ र भविष्य कसले देख्छ ?

तुल्सीराम पाण्डेहिन्दु धर्म सँस्कारको मान्यता अनुसार मानिसको जन्म भएको छैठौ दिनको रात्रीमा भावीले निधारमा भविष्य लेख्छ भन्ने विश्वास छ । […]

मानव बेचबिखन विरुद्ध हाम्रो दायित्व

शुभेच्छा पन्त मानव साँस्कृतिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक सबैको धरोहर हो । मानवले नै हिमाली भेगमा सेताम्मे परेका हिरा जस्तै टल्कने […]

शिक्षालाई जीवन उपयोगी र व्यावहारिक कसरी बनाउने ?

–सरोजराज पन्तशिक्षा जीवन र राष्ट्र विकासको अभिन्न अङग मात्र नभई मेरुदण्ड हो । शिक्षा बिना कुनैपनि राष्ट्र समुन्नत बन्न सक्दैनन […]

आदर्शताको मजाक

राम सुवेदीकर्म पवित्र । कर्मशिलताले जन्माएको जनविश्वास । जनविश्वासको आधारशिलाबाट उठाइएको वा उठेको नेतृत्व पात्रलाई हामीले आदर्श पात्र मान्छौं । […]