खेलकुद

म्याग्दी कप–२०७९ को उपाधि पश्चिम म्याग्दीलाई

अमृत बास्कुने, म्याग्दी म्याग्दीको बेनीमा आयोजित म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी मालिका गाउँपालिका–६ दरवाङको पश्चिम म्याग्दी […]

पश्चिम म्याग्दी र कालिपुल युनाइटेड फाइनलमा

अमृत बास्कुने, म्याग्दीबेनीमा जारी म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा पश्चिम म्याग्दी युवा क्लब र कालिपुल युनाइटेड […]

म्याग्दी कप : तेश्रो दिन सकिदा सम्म सेमी प्रवेशमा अझै तीन टिमको अन्यौल

अमृत बास्कुने, म्याग्दी हिमाली जिल्ला म्याग्दीको बेनीमा चैत १ गते देखि शुरु भएको म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल […]

आजदेखि म्याग्दी कप

अमृत बास्कुने, म्याग्दीम्याग्दीको बेनीमा आजदेखि सञ्चालन हुने म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । […]

शितल ज्योति कपकोे उपाधि एल.जी.एकतालाई

आदर्श अनलाइन, पोखराशितल ज्योति कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७९ को उपाधि एल.जी. एकताले जितेको छ । निकै प्रतिष्प्रर्धामा […]

पर्वतका थापालाई क्रस कन्ट्री दौडको उपाधि

आदर्श अनलाइन, पोखराडिफेन्डिङ च्याम्पियन पर्वतका अनिस थापा मगरले तेश्रो संस्करणको सात सय कोल्मा बहाकोट क्रस कन्ट्रि दौड प्रतियोगिताको उपाधि जितेका […]

स्याङजामा तेश्रो क्रसकन्ट्री दौड प्रतियोगिता हुने

आदर्श अनलाइन, पोखरा स्याङजाको कोल्मामा फागुनको २६ गते तेश्रो संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । सात सय कोल्मा […]

पाँचौं सृजना कप : छात्रामा शान्त र छात्रमा ब्रम्हरुपालाई उपाधि

आदर्श अनलाइन, पोखरापाँचौं सृजना कपको उपाधि छात्रातर्फ शान्त मावि र छात्रतर्फ ब्रम्हरुपा माविले जितेका छन् । पोखरा रंगशालामा शुक्रबार सम्पन्न […]

म्याग्दी कप–२०७९ लिग फुटबल हुँदै

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको बेनीमा आगामी चैत १ गते देखि म्याग्दी कप–२०७९ लिग फुटबल प्रतियोगिता हुने भएको छ । म्याग्दी कप–२०७९ […]