खेलकुद

मेयर कप : साइकल दौडको उपाधी हिक्मत, लक्ष्मी र नयनलाई

आदर्श अनलाइन, पोखरादोश्रो मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगितामा हिक्मत विक, लक्ष्मी मगर र नयन मानन्धरले उपाधी हात पारेका छन […]

पोखरामा स्पेनको बि डिभिजनको क्लव पहिलो पटक मैत्रिपुर्ण फुटवल खेल्न आउने

आदर्श अनलाइन, पोखरापोखरामा स्पेनको बि डिभिजनको क्लव पहिलो पटक मैत्रिपुर्ण फुटवल खेल्न आउने भएको छ । स्पेनको बी डिभिजनको काथेरेन्यो […]

तेस्रो रस आवर भेट्रान्स फुटसल प्रतियोगिताको उपाधि मानव सेवा आश्रमलाई

आदर्श अनलाइन, बागलुङबागलुङमा हालै सम्पन्न तेस्रो रस आवर भेट्रान्स फुटसल प्रतियोगिताको उपाधि मानव सेवा आश्रमले प्राप्त गरेको छ । रस […]

आईटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

आदर्श अनलाइन, बागलुङनवौं राष्ट्रिय खेलकुद अन्तरगत आईटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी च्याम्पियन बनेको छ । बागलुङ बजारमा बुधबार […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : महिला भलिवलमा सशस्त्र विजयी

आदर्श अनलाइन, बागलुङविभागीय टिम सशस्त्र प्रहरी बेनीमा बुधबार सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला भलिबलमा विजयी भएको छ । […]

पुरुष बास्केटबल : आर्मी र गण्डकीको सहज जित

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल तर्फ आज चौथो दिनका खेलहरु जारी छन्। […]

आज उद्घाटन हुँदै नवौं राष्ट्रिय खेलकुद

आदर्श अनलाइन, काठमाडौंनवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा शुक्रबारदेखि औपचारिक सुरु हुँदैछ। प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माणलगायतका सबै […]

नेपाल र बंगलादेश भिड्दै

आदर्श अनलाइन, काठमाडौँफिफा मैत्रीपूर्ण फुटबलमा आज (मंगलबार) नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा हुने खेल साझ […]

नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता : प्रदेश स्तरीय खेलमा बागलुङलाई ८५ पदक

आदर्श अनलाइन, बागलुङ नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि भएको गण्डकी प्रदेश स्तरीय छनौंट प्रतियोगितामा बागलुङले ८५ पदक प्राप्त गरेको छ […]

सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी

आदर्श अनलाइन, काठमाडौंनेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन […]