बाग्लुङ

कृष्ण प्रावि रेशको ६६ औं वार्षिकोत्सव

आदर्श अनलाइन, बागलुङकाठेखोला गाउँपालिका वडा नंं ७ रेश जिरेदीस्थित कृष्ण प्राथमिक विद्यालयको ६६ औं वार्षिकोत्सव २ दिने विविध कार्यक्रमका साथ […]

बागलुङमा सम्पन्न म्याथमेटिकल ओलम्प्याडको नतिजा सार्वजनिक

आदर्श अनलाइन,बागलुङ म्याथमेटिकल एसोसियसन अफ नेपाल म्यान गण्डकी प्रदेशले सञ्चालन गरेको बागलङ जिल्ला स्तरीय म्याथमेटिकल ओलम्प्याड डिएमओको नतिजा सार्वजनिक गरेको […]

क्षत्री समाज बागलुङको १७ औँ वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

मन कुमारी केसी, बागलुङक्षत्री समाज नेपालका अध्यक्ष रिबबहादुर थापाले सम्पूर्ण खस क्षेत्रीलाई समाजमा आवद्ध हुन आव्हन गर्नु भएको छ । […]

बागलुङका श्रेष्ठ नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा विजयी

आदर्श अनलाइन, बागलुङ इटहरीमा सम्पन्न नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा बागलुङका सौरभ श्रेष्ठ निर्वाचित भएका छन् […]

ओएचसी दक्षिण कोरिया बागलुङद्वारा मानवसेवा आश्रममा सहयोग

आदर्श अनलाइन, बागलुङइपिएस मार्फत बागलुङबाट दक्षिण कोरिया पुगेका युवाहरुले मानवसेवा आश्रम बागलुङमा सहयोग गरेका छन् ।‘खुसी प्रदान गर्न सक्नु नै […]

निजामती कर्मचारी युनियन बागलुङ नगर अधिवेशन : अध्यक्षमा सापकोटा

आदर्श अनलाइन, बागलुङनेपाल निजामती कर्मचारी युनियन बागलुङ नगरपालिकाको अध्यक्षमा मित्रलाल सापकोटा चयन हुनु भएको छ । शनिबार भएको प्रथम अधिवेशनले […]

बिहुँमा काठेखोलाको सार्वजनिक सुनुवाई

आदर्श अनलाइन, बागलुङबिहुँमा काठेखोला गाउँपालिकाको चालु आर्थिक वर्षको पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । काठेखोला गाउँपालिकाको आयोजना […]

एमाले ताराखोला गाउँपालिका–१ को अध्यक्षमा श्रीस

आदर्श अनलाइन, बागलुङनेकपा एमाले ताराखोला गाउँपालिका–१ को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट टेक बहादुर श्रीसको अध्यक्षतामा १३ […]

बागलुङमा यात्रुबाहक बस दुर्घटनामा २१ जना घाइते

आदर्श अनलाइन, बागलुङमध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा यात्रु बाहक बस दुर्घटना भएको छ । दुर्घटनामा २१ जना घाइते भएको प्रहरीले जनाएको […]

स्वास्थ्यमन्त्री कृष्ण पाठकद्वारा धौलागिरी अस्पतालको आकस्मिक अनुगमन

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले आइतबार धौलागिरी अस्पताल बागलुङको आकस्मिक अनुगमन तथा निरिक्षण गर्नु भएको छ । […]