बाग्लुङ

महावीर पुनसहित पाँच जना लेखक तथा साहित्यकार पुरस्कृत

आदर्श सञ्चार, बागलुङवैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनलाई रु ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको […]

आदिवासी जनजाति युवा महासंघ बागलुङको अध्यक्षमा थापा

आदर्श सञ्चार, बागलुङआदिवासी जनजाति युवा महासंघ नेपाल बागलुङको अध्यक्षमा ओमबहादुर थापा चयन हुनु भएको छ । बुधबार बागलुङमा सम्पन्न तेस्रो […]

एमालेको तेस्रो बैठक सम्पन्न : जरा केन्द्रित अभियानलाई वडा तहमा पु¥याइने

आदर्श सञ्चार, बागलुङनेकपा एमाले जिल्ला कमिटिको तेस्रो पूर्ण बैठक बुधबार बागलुङ बजारमा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै नेकपा […]

बरेङमा आदर्श सञ्चार सहकारीको सदस्य सचेतना

आदर्श सञ्चार, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङ, बरेङ गाउपालिका समन्वय उपसमितिको आयोजनामा शनिवार बरेङ बजारमा एक दिने सहकारी सचेतना […]

प्रहरीले आत्महत्या दुरुत्साहनको जाहेरी नलिएको भन्दै पत्रकार सम्मेलन

आदर्श सञ्चार, बागलुङ२२ गते राती आफ्नै घरमा मृत फेला परेकी बागलुुङको काठेखोला गाउँपालिका ५ बिहुँकी १८ वर्षीया किशोरीको मृत्यु शंकास्पद […]

बागलुङ नगरपालिकालाई व्यवसायीको सामान फिर्ता गर्न उद्योग वाणिज्य संघको ध्यानाकर्षण

आदर्श सञ्चार, बागलुङबागलुङ नगरपालिकाका कर्मचारी र नगर प्रहरीले बागलुङ बजारको सडक पेटी खाली गर्ने नाममा व्यवसायीलाई दुख दिएको भन्दै उद्योग […]

कुमारी बहुउद्देश्यीय सहकारी शिल

अमृत बास्कुने, म्याग्दीआर्थिक अपचलन आरोप लागेको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाइ प्रहरीले शिल गरेको छ । […]

सह–सम्पादक गौतमलाई युवा पत्रकारिता पुरस्कार

आदर्श सञ्चार, बागलुङआदर्श सञ्चारका सह–सम्पादक खेमराज गौतम सुवास पुरस्कृत हुनु भएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको आठौं […]

मगर विद्यार्थी संघ बागलुङको अध्यक्षमा कृष्ण अठारे

आदर्श सञ्चार, बागलुङनेपाल मगर विद्यार्थी संघ बागलुङको अध्यक्षमा कृष्ण अठारे मगर चयन हुनु भएको छ । बिहीबार बागलुङ बजारमा सम्पन्न […]

ट्रेन्डिंङ

  1. गलकोटको प्रशासकीय भवन निर्माणमा ढिलासुस्ती : म्याद सकियो काम ४० प्रतिशत मात्रै
  2. उर्जा राज्यमन्त्रीमा म्याग्दीका गर्बुजा नियुक्त
  3. कुँडुलेमा शालग्राम महोत्सव शुरु
  4. काठेखोला गाउँपालिकामा प्रभावकारीबन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम
  5. ‘पर्यटन प्रवर्द्धनका लागि सञ्चार यात्रा’ संस्मरण–१ : आन्तरिक पर्यटकको गन्तव्य बन्न सक्छ बरेङ ?
  6. बागलुङ नगरपालिकासहित ५६ स्थानीय तहमा प्लास्टिकजन्य फोहोरको अनुसन्धान
  7. समाज र यसको महत्व
  8. स्वतन्त्र न्यायपालिका : निष्पक्ष न्याय
  9. आज देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली हुने पूर्वानुमान
  10. म्याग्दीको बेनीमा श्रीमानले गरे श्रीमतीको हत्या