कास्की

गण्डकीमा मानवअधिकार उल्लंघनका घटनामा ५ सय ४१ जना भन्दा बढी पीडित

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशमा सन् २०२२ मा ५ सय ४१ मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना अभिलेख भएका छन् । […]

मिर्सा गाउँ प्रवद्र्धनमा पर्यटन व्यवसायी महिला संघ जुट्यो

आदर्श अनलाइन, पोखरा पोखराबाट नजिकको गन्तव्य भएर पनि ओझेलमा परेको पर्यटकीय गाउँ मिर्साको प्रवद्र्धनमा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) […]

पोखरामा पार्किङ ब्यवस्थापन शुुरु

आदर्श अनलाइन, पोखरापोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकमा सवारी साधानहरु राख्ने दिनहरू अव सकिँदै गएको बताउनुभएको छ । पोखरा ९ […]

नेपाल पर्यटन यातायात व्यवसायी संघको चौथो वार्षिक साधारणसभा सम्पन्न

आदर्श अनलाइन, बागलुङनेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले आफ्नो चौथो वार्षिक साधारणसभा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ । […]

चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सवको तयारी तीब्र

आदर्श अनलाइन, पोखरापोखरा महानगरपालिका २३ मा रहेको चापाकोट देउरालीमा तेश्रो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृटिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको […]

गोलघरमा महानगरको डोजर, अब पोखरेली घर बनाउने

आदर्श अनलाइन, पोखरापोखरा महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय कास्कीको पुरानो भवन (गोलघर) मा डोजर चलाएको छ । पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित […]

महिलाहरु आर्थिक रुपमा सक्षम हुनुपर्छ : उपप्रमुख गुरुङ

आदर्श अनलाइन, पोखरापोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरपालिकाको समग्र विकास हुनुपर्नेमा जोड दिनुभएको छ । पोखरा महानगरपालिका वडा नम्वर १५ […]

ट्रेन्डिंङ

  1. गलकोटको प्रशासकीय भवन निर्माणमा ढिलासुस्ती : म्याद सकियो काम ४० प्रतिशत मात्रै
  2. उर्जा राज्यमन्त्रीमा म्याग्दीका गर्बुजा नियुक्त
  3. ‘पर्यटन प्रवर्द्धनका लागि सञ्चार यात्रा’ संस्मरण–१ : आन्तरिक पर्यटकको गन्तव्य बन्न सक्छ बरेङ ?
  4. काठेखोला गाउँपालिकामा प्रभावकारीबन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम
  5. कुँडुलेमा शालग्राम महोत्सव शुरु
  6. बागलुङ नगरपालिकासहित ५६ स्थानीय तहमा प्लास्टिकजन्य फोहोरको अनुसन्धान
  7. समाज र यसको महत्व
  8. आज देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली हुने पूर्वानुमान
  9. म्याग्दीको बेनीमा श्रीमानले गरे श्रीमतीको हत्या
  10. स्वतन्त्र न्यायपालिका : निष्पक्ष न्याय