कास्की

मणिपाल कलेजमा ‘ह्वाइट कोट सेरेमनी’ सम्पन्न

आदर्श अनलाइन, पोखरापोखरा मनिपाल कलेज अफ मेडिकल साइन्सेस्मा‘ह्वाइट कोट सेरेमनी’सम्पन्न भएको छ । कलेजमा अध्ययनरत एमबिबिएस ब्याच २०२१ का विद्यार्थीहरुलाई […]

जिल्ला सहकारी संघ कास्कीको ४९ औं वार्षिक साधारण सभा

आदर्श अनलाइन, पोखराजिल्ला सहकारी संघ लिमिटेड कास्कीको ४९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको पोखरा महानगरपालिकाका […]

खानेपानी संस्थान पोखराले तेस्रो मर्दीको काम थाल्ने

आदर्श अनलाइन, पोखरानेपाल खानेपानी संस्थानले पोखराको खानेपानी व्यवस्था गर्न तेस्रो मर्दीको कल्पना गरेको छ । दिनानुदिन बढ्दो सहरीकरण र जनघनत्वलाई […]

कोन सहकारीको रक्तदानमा ५० युनिट रगत संकलन

आदर्श अनलाइन, पोखराकोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ । […]

अनुमती बिना सेती नदीमाथि पुल निर्माण थालेपछि पृथ्वीनारायण क्याम्पसको विरोध

आदर्श अनलाइन, पोखरापोखराकै ठूलो क्याम्पस पृथ्वीनाराय क्याम्पसले भोगचलन गर्दै आएको जग्गाबाट क्याम्पसको स्वीकृती बिना सेती नदीमाथी पुल निर्माण सुरु गरेपछि […]

पोखरामा अत्याधुनिक शौचालय निर्माण गर्दै एनआरएनए

आदर्श अनलाइन, पोखरापोखराको महेन्द्रपुलमा अध्याधुनिक सावैजनिक शौचालय र चमेना गृह निर्माणका लागी पोखरा महानगरपालिका र गैर आवासीय नेपाली संघ एनआरएनए […]

सहकारीहरु नाफामा केन्द्रीत हुँदा अनुत्पादक क्षेत्रमा लगानी बढ्यो : मन्त्री बुढा

आदर्श अनलाइन, पोखरागण्डकी प्रदेश भूमि व्यवस्था कृषि, सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्र बहादुर बुढाले सहकारीहरुले निक्षेप संकलन र कर्जा […]

कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा श्यामकृष्ण श्रेष्ठ

आदर्श अनलाइन, पोखराकास्की जिल्ला शुटिङ संघको अध्यक्षमा श्यामकृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ । कास्की जिल्ला शुटिङ संघको तेश्रो साधारण सभा […]

फेवा सहकारीको रणनीतिक योजना तर्जुमा गोष्ठी

आदर्श अनलाइन, पोखराफेवा बचत तथा ऋण सहकारी संस्थाको सहकारी रणनिति योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । सहकारीले २४ औं […]

जनता सहकारीद्धारा डष्टविन वितरण

आदर्श अनलाइन, पोखराजनता वहुउद्देश्यीय सहकारी संस्थाले ११ औं वार्षिकोत्सवको अवसर पारी डष्टविन वितरण गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर […]

ट्रेन्डिंङ

  1. उर्जा राज्यमन्त्रीमा म्याग्दीका गर्बुजा नियुक्त
  2. गलकोटको प्रशासकीय भवन निर्माणमा ढिलासुस्ती : म्याद सकियो काम ४० प्रतिशत मात्रै
  3. बागलुङ नगरपालिकासहित ५६ स्थानीय तहमा प्लास्टिकजन्य फोहोरको अनुसन्धान
  4. काठेखोला गाउँपालिकामा प्रभावकारीबन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम
  5. ‘पर्यटन प्रवर्द्धनका लागि सञ्चार यात्रा’ संस्मरण–१ : आन्तरिक पर्यटकको गन्तव्य बन्न सक्छ बरेङ ?
  6. कुँडुलेमा शालग्राम महोत्सव शुरु
  7. समाज र यसको महत्व
  8. आज देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली हुने पूर्वानुमान
  9. स्वतन्त्र न्यायपालिका : निष्पक्ष न्याय
  10. सार्वजनिक सम्पति र सरोकार