म्याग्दी

भगवती र पिप्लेका जनतलाई बृहत खानेपानीको श्रोत सुनिश्चित भएको दावी

अमृत बास्कुने, म्याग्दीरघुगंगा गाउँपालिकाको भगवती तथा पिप्ले क्षेत्रलाई स्वच्छ पिउने पानी उपलब्ध गराउनका लागि थालिएको बृहत चिमखोला, भगवती पिप्ले खानेपानी […]

म्याग्दीमा १० औं राष्ट्रिय योग दिवस मनाइयो

आदर्श अनलाइन, म्याग्दीम्याग्दीमा मङ्गलवार १० औं राष्ट्रिय योग दिवस–२०८१ मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजना र नवीन […]

अन्नपूर्ण गाउँपालिकाले एम्बुलेन्स खरिदमा रकम छुट्यायो

अमृत बास्कुने, म्याग्दी म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिकाको २० औं गाउँसभाले गाउँपालिकालाई आवश्यक पर्ने एम्बुलेन्स खरिदका लागि २३ लाख २५ हजार […]

सरकारले व्यवसायिक हित र लगानी मैत्री वातावरण तयार गर्दै छ : सभापति देउवा

आदर्श अनलाइन, म्यागदीनेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले वर्तमान सरकारले व्यवसायिक हित र लगानी मैत्री वातावरणका लागि नीतिगत […]

गोर्खा भूपू सैनिक बचत तथा ऋण सहकारीको वार्षिक साधारणसभा

आदर्श अनलाइन, म्याग्दीबेनी नगरपालिका–७ मा रहेको गोर्खा भुतपुर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड १३ औं वार्षिक साधारणसभा बिहीबार […]

जेष्ठ नागरिक आश्रमलाई खाद्यान्न सहयोग

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जेष्ठ नगारिक आश्रमलाई जिन्सी सामग्रीहरु सहयोग प्रदान गरिएको छ । आफ्ना ससुराको जन्मदिनको […]

धानको उत्पादन पाँच प्रतिशत बढ्यो चालु आर्थिक वर्षमा

आदर्श अनलाइन, म्याग्दीअघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष म्याग्दीमा मुख्य खाद्यान्नबालीको रुपमा लिइने धानको उत्पादनमा पाँच प्रतिशतले वृद्धि भएको छ […]

मोना फोटो प्रतियोगिताको उपाधी अध्यक्ष गौतमलाई

आदर्श अनलाइन, बागलुङम्याग्दी प्रवासी नेपाली संघ(मोना)ले आयोजना गरेको खुल्ला फोटो प्रतियोगिताको उपाधि नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले […]

अनेमसंघ बेनीको अध्यक्षमा शाही

आदर्श अनलाइन, म्याग्दी नेकपा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ बेनी नगरकमिटीको दोश्रो नगर अधिवेशन बाट कृष्ण कुशुम […]

ओखर खेती लगाउने विधि सिक्दै कृषक

अमृत बास्कुने, म्याग्दीहिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा मुलुकका १७ जिल्लाका कृषि प्राविधिकहरु ओखर खेती सम्बन्धि प्रशिक्षणमा सहभागी भएका छन् […]