म्याग्दी

गलेश्वर शिवालय क्षेत्रमा लायन्स क्लबले ग¥यो सरसफाइ

आदर्श अनलाइन, म्याग्दी साउन महिनाको पहिलो सोमबार पुजा अर्चना तथा दर्शनका लागि आएका भक्तजनले चडाएको फूलप्रसाद सहितको फोहोरलाई लायनसक्लबले सरसफाइ […]

तातोपानी कुण्ड व्यवस्थापन समितिको अध्यक्षमा खड्का

आदर्श अनलाइन, बागलुङतातोपानी कुण्ड व्यवस्थापन समितिको अध्यक्षमा कृष्ण खड्का चयन हुनु भएको छ । कुण्ड व्यवस्थापन समितिको आठौं वार्षिक साधारणसभा […]

तातोपानी कुण्डबाट संकलन भयो ६३ लाख

अमृत बास्कुने, म्याग्दीम्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा रहेको तातोपानी कुण्डमा नुहाउनका लागि आउने बिरामीहरुले झण्डै ६३ लाख रुपैयाँ प्रवेश शुल्क वापत […]

अस्पताल भवन समयमै सक्न सरोकारवालाको जोड

आदर्श अनलाइन, म्याग्दीबेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माण कार्यलाई समयमै सक्न सरोकारवालाहरुले निर्माण कम्पनीलाई ताकेता गरेका छन् । गण्डकी […]

चट्याङ पीडित भेडापालक किसानलाई सहयोग

आदर्श अनलाइन, म्याग्दी म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका–३ ठाडाका छकबहादुर पुनलाई युवाहरुको अगुवाइमा संकलित सहयोग रकम हस्तान्तरण गरिएको छ । गएको […]

जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

आदर्श अनलाइन, म्याग्दी म्याग्दी धवलागिरी गाउँपालिका वडा नं–४ निवासी लोकराज रोका मगरले गाउँपालिकाकै पुरानो विद्यालयमा आवासिय रुपमा अध्ययन गर्ने विद्यार्थीहरुलाई […]

एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

आदर्श अनलाइन, म्याग्दीमाउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले एसईई परीक्षामा उत्तीर्ण विधार्थीहरुलाई सम्मान गरेको छ । आइतबार एक समारोहबीच एसईई परीक्षा […]

जेष्ठ नागरिकलाई लौरो र थर्मस वितरण

अमृत बास्कुने, म्याग्दीबेनी नगरपालिका–९ ले ७५ वर्ष उमेरमाथिका जेष्ठ नागरिकलाई लौरो र थर्मस वितरण गरेको छ । वडा कार्यालयले जेष्ठ […]

आदर्शकर्मी बास्कुने सम्मानित

आदर्श अनलाइन, बागलुङ आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित सञ्चार माध्यमका म्याग्दी संवाददाता अमृतप्रसाद बास्कुने सम्मानित हुनुभएको छ । अनौपचारीक क्षेत्र […]