प्रदेश विशेष

जेष्ठ नागरिक र विद्यार्थीको आँखा जाँच

आदर्श अनलाईन, बागलुङजेष्ठ नागरिक र विद्यार्थीलाई लक्षीत गरेर गल्कोट नगरपालिका वडा नम्बर ११ रिघामा एक दिने सामुदायिक आँखा जाँच कार्यक्रम […]

गाँउ गाउँमा स्टेचर

आदर्श अनलाईन, बागलुङवलेवा समाज अमेरीकाको सहयोग र सहयात्रा फाउण्डेशन बागलुङको आयोजनामा जिल्लाको बलेवा क्षेत्रका हरेक गाउँमा स्टेचर वितरण गरिएको छ […]

प्रवासी युवाको एक समूह: जसले हर महिना विपन्नलाई सघाउँछ

थम्मन थापा, बागलुङवैदेशिक रोजगारीमा गएकाहरुलाई केवल घरको माया मात्र छैन यो देश र समाज प्रति पनि उनीहरु चिन्तन मनन गर्छन् […]

नेकपा बागलुङले बनायो २९ बिभाग र ११ वटा फाँट

आदर्श अनलाइन, बागलुङ नेकपा बागलुङले बिभागिय तथा बिभिन्न फाँटको जिम्मेवारी बाँडफाड गरेको छ । हालै नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको […]

बागलुङमा विदेशी पर्यटकको सुखद आगमन र अवसर

सम्पादकीयबागलुङ जिल्ला भुगोलका हिसावले अलि अमिल्दो । सदरमुकाम छेउमा । यद्यपी त्यही छेउको समिपबाट दैनिक सवारीमा पर्यटकको ओहोर दोहोर चलिरहन्छ […]

नौ दश पढ्ने बिद्यार्थीलाई कखरा सिकाउदै गाउँपालिका

आदर्श अनलाइन,बागलुङ कक्षा ८, ९, १० पढ्ने बिद्यार्थी धमाधुस गर्दै कखरा सिक्नै प्रयासरत थिए । देख्दा केही अपत्यारिलो लाग्थ्यो । […]

दुग्ध सहकारी संघ बागलुङको साधारणसभा : छ लाख लिटर दुध विक्री

आदर्श अनलाईन, बागलुङ बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन […]

नौमती र पञ्चेबाजा जोगाउन ढोरपाटन नगरपालिकाको साथ

सुमन सुनार, बुर्तिबाङ परम्परागत नौमती र पञ्चेबाजा लोप हुन थाले पछि ढोरपाटन नगरपालिका वडा नं. १ को कार्यालय यसको संरक्षणमा […]

म्याग्दीमा जिप दुर्घटना: दुईको मृत्यु, १५ यात्रु सकुशल

आदर्श अनलाइन, म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुममा शुक्रबार दिउँसो जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । दरवाङ बजारदेखि […]

साग तयारी: राष्ट्रिय टोली हाई अल्टिट्युड प्रशिक्षण लिन म्याग्दीमा

आदर्श अनलाइन, म्याग्दी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने नेपाली राष्ट्रिय टोलीले म्याग्दीको टोड्केमा हाई अल्टिट्युड ट्रेनिङ […]