तनहुँ

एक पत्रकारसहित गण्डकीमा थपिए ५ संक्रमित

आदर्श अनलाइन, पोखरापाेखरामा १ पत्रकारसहित गण्डकी प्रदेशमा बुधबार ५ संक्रमित थपिएका छन् । स्याङ्जाकाे पुतलीबजार १३ घर भई पाेखरा ४ […]

नेपाल प्रहरीको दंगा नियन्त्रण गण तनहुँ परिसरमा वृक्षारोण

आदर्श अनलाईन, बागलुङनेपाल प्रहरीको तनहुँ स्थित दंगा नियन्त्रण गण परिसरमा विभिन्न जातका तीन सय भन्दा बढी वृक्षारोण गरिएको छ । […]

तनहुँको सदरमुकाम दमौली बजारको फोहाेर उठेन

आदर्श अनलाइन, तनहुँ तनहुँको सदरमुकाम दमौलीस्थित पृथ्वीराजमार्गसँगै जोडिएको सफा सडकमा फोहरको डुङ्गुर छ । सफासडक नमूना टोल व्यवस्थापन समितिले सफा सडकमा […]

काेराेनाबाट गण्डकीमा थप ३ जनाकाे मृत्यु

आदर्श अनलाइन,पाेखरा काेराेना संक्रमणका कारण गण्डकी प्रदेशका थप ३ जनाकाे मृत्यु भएकाे छ । याेसँगै गण्डकीका २७ जनाकाे काेराेनाका कारण […]

गण्डकी प्रदेशमा आज १६ सैनिक सहित थप ६५ मा कोरोना पुष्टि

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशमा आइतबार १६ जना नेपाली सैनिक सहित थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । […]

तनहुँमा एक हजार घरमा बत्ती बाल्ने तयारी

आदर्श अनलाइन, तनहुँ तनहुँको घिरिङ गाउँपालिकाका करिब एक हजार घरमा बत्ती बाल्ने तयारी गरिएको छ । विद्युत्को सुविधा नपुगेका घिरिङका […]

गण्डकी प्रदेशमा आज ४५ जना कोरोना संक्रमित थपिए

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशमा आज शनिवार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको […]

गण्डकी प्रदेशमा आज थप एक कोरोना संक्रमितको मृत्यु

फाइल तस्वीर आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितकोा मृत्यु भएको छ । यो सँगै अहिले सम्म गण्डकी […]

गण्डकी प्रदेशमा आज थप ३४ मा कोरोना पुष्टि

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ३४ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना […]

गण्डकी प्रदेशमा आज ६७ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशमा आइतवार विहान ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालमा […]