११ बर्षिया बालिका र राजु बिचको दोहोरी युट्युव टे«ण्डिङ १ मा

Featured Video Play Icon

आदर्श सञ्चार अनलाइन

बल्ल भेटे देवीको रुप मैले
यता लेउ न बाल्दिन्छु धुप मैले

कहाँ गयौ भंगेरी चरी, तिम्लाई मैले बिर्सुला कसरी
सदावहार चर्चित लोक दोहोरी गायक राजु परियारले ११ बर्षिया बालिका कमला घिमिरेलाई दोहोरीमा यस्तो भने पछि तत्काल जवाफ फकाईन् ।
पुजा गर्न कसैलाई करछैन
भो भो मलाई धुप बाल्नु पर्दैन

लोकदोहोरीमा कहलिएका परियारसँग कुनै डर धक नमानी दोहोरीमा उत्रिएकी उनले रोचक रुपमा जवाफ फर्काएकी छिन् । एबिसी टेलिभिजनको लोकप्रिय कार्यक्रम इन्द्रेणीमा भएको यो लाइभ दोहोरी अहिले युट्युव टेण्डिको पहिलो नम्बरमा पुगेको छ । अहिले सर्वत्र बालिका घिमिरेको वाहवाही छ । तल लिंकबाट भिडियो हेर्नुहोस् । https://www.youtube.com/watch?v=oiR0y4DZ0IE

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *