सराङकोटमा महिला मृत फेला

आदर्श अनलाइन, पोखरा
पोखराको सराङकोटमा सोमबार दिउसो एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

पोखरा-१८ सराङकोटको सिमताल स्थित कृष्ण जिसीको कच्ची घरमा डेरागरी बस्ने ओखलढुंगा वंखु गाउँपालिका-६ घरभई पोखरामा ज्यामी काम गर्ने ५५ वर्षीया मञ्जु राई घरभित्र मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *