सज्जनको कथा र निर्देशनमा सर्ट फिल्म ‘सुखीमाया’(भिडियो सहित)

आदर्श अनलाइन, काठमाण्डौ

सामाजिक विषयबस्तुमा आधारित छोटो चलचित्र ‘सुखीमाया’ युट्युवमा सार्वजनिक गरिएको छ ।

अपरिपक्व उमेरमा विहे गरेका गरीब परिवारका युवाहरुको दाम्पत्य जीवनको कथा उठान गरिएको ‘सुखीमाया’ लाई धारावाहिक रुपमा अघि बढाइने निर्माण पक्षले जनाएको छ ।

सज्जन कुमार ,दिपा थापा मगर ,रासिक सेन्चुरीको मुख्य अभिनय देख्न सकिने चलचित्रमा ,अनिल सुनाम ,कुमार सेन्चुरी लगायतको अभिनय रहेको छ । भिडियोको छायांकन,सम्पादन इश्वरबाबुले गरेका हुन् भने कथा र निर्देशन सज्जन कुमार सिंहको रहेको छ ।

भिडियो मुनाल अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको हो । हेर्नुस भिडियोः

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *