कक्षाकोठा अभावमा खुल्ला आकाशमुनी पठन–पाठन

बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१० राङ्खानी किटेनी स्थित जनता प्राथमिक विद्यालयका विद्यार्थीले कक्षाकोठाको अभावमा खुल्ला आकाशमुनी पठकन पाठन गर्दै । विद्यालय पहिरोले क्षति पु¥याएपछि दुई वर्ष अघि स्थानान्तरण गरिएको हो ।

तस्विर : खेमराज गौतम, बागलुङ

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *