प्रदेश विशेष

सदस्य सचिवको नियुक्ति रोक्न मन्त्रालयलाई अदालतको अन्तरिम आदेश

आदर्श अनलाइन, पोखरायुवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशलाई सदस्य सचिवको नियुक्ति प्रक्रिया रोक्न उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरेको […]

पोखरा महानगर न्यायिक समितिद्धारा मेलमिलापकर्ता तालिम प्रदान

आदर्श अनलाइन, पोखरापोखरा महानगरपालिका न्यायिक समितिद्धारा आयोजित मेलमिलापकर्ता सम्बन्धी आधारभुत तालिम सम्पन्न भएको छ । एक हप्ता सम्म सञ्चालित तालिमको […]

प्रदेशस्तरी हिसान फुटसल प्रतियोगिता, माघमा कास्की छनौट प्रतियोगिता हुने

आदर्श अनलाइन, बागलुङ हिसान गण्डकीको आयोजनामा हुने प्रथम फुटसल प्रतियोगिताको कास्की छनौट माघ पहिलो साता हुने भएको छ । माघ […]

स्वाभिमान बहुउद्देश्यीय सहकारी बागलुङको अध्यक्षमा थापा

आदर्श अनलाइन, बागलुङ स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको तेह्रांै वार्षिक साधारणसभाबाट शिवकला थापा अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ […]

मध्यपहाडी लोकमार्ग अन्र्तगत अक्षेते–बिहुँ खण्डको काम तत्काल शुरु गर्न प्रभावित क्षेत्रका स्थानियको माग

आदर्श अनलाइन बागलुङ मध्यपहाडी लोकमार्ग अन्र्तगत अक्षेते–बिहुँ खण्डको काम तत्काल शुरु गर्न माग गर्दै स्थानियले सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । […]

बागलुङका विभिन्न दुग्ध डेरी पसलहरुको अगुमन, गुणस्तर मापनका लागि नमुना संकलन

आदर्श अनलाइन बागलुङ बागलुङ नगरपालिकाको संयोजनमा दुग्धजन्य पदार्थमा गुणस्तर कायम गराउने उदेश्यले बागलुङ बजार स्थित दुग्ध डेरी पसलहरुको अगुमन गरिएको […]

पर्वतबाट निर्वाचित जेष्ठ सदस्य बस्यालले लिनुभयो सपथ

आदर्श अनलाइन, पोखरागण्डकी प्रदेश सभाका ज्यष्ठ सदस्य मित्रलाल बस्यालले सपथ लिनुभएको छ । उहाँले गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट […]

गण्डकी प्रदेशका मुख्यमन्त्रीद्वारा कास्की कारागारको निरिक्षण

आदर्श अनलाइन, पोखरागण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्की कारागारको निरिक्षर गर्नुभएको छ । मुख्मयन्त्री पोखरेल तेश्रो पटक कास्की कारगार […]

तेक्वान्दो संघद्वारा पूर्व प्रशिक्षकलाई सम्मान

अनिष खाती, बागलुङ बागलुङ तेक्वान्दो संघले पूर्व प्रशिक्षकलाई सम्मान गरेको छ । हाल रोजगारीको लागि जापन रहेका पूर्व खेलाडी तथा […]