प्रदेश विशेष

बागलुङ–१ प्रदेश सभा (क)मा एमालेका हिरा केसीको अग्रता कायम

आदर्श अनलाइन, बागलुङ बागलुङको निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा(क)मा नेकपा एमालेका हिरा केसीको अग्रता कायम रहेको छ । बागलुङ […]

बागलुङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेलको शुरुवाती अग्रता

आदर्श अनलाइन, बागलुङबागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेलले शुरुवाती अग्रता लिएका छन् । ७ सय मत […]

बागलुङ क्षेत्र नम्बर १ को मतगणना सुरु

आदर्श अनलाइन, बागलुङबागलुङ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । प्रतिनिधि सभाको प्रतक्ष तर्फ बागलुङ नगरपालिका–१ रामरेखा […]

बागलुङ–१ मा साढे ३ बजेपछि मतगणना हुने

आदर्श अनलाइन, बागलुङबागलुङको निर्वाचन क्षेत्र नम्बर १ मा दिउँसो साढे ३ बजेपछि मतगणना हुने भएको छ । भर्खर सम्पन्न सर्वदलिय […]

बागलुङमा ५३.५६ प्रतिशत मत खस्यो

आदर्श अनलाइन, बागलुङबागलुङमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ५३.५६ प्रतिशत मत खसेको जिल्ला […]

मतदातालाई भेटेर फर्किएपछि नवराज पौडेलले भने, ‘एक पटक, यस पटक’

आदर्श अनलाइन, बागलुङबागलुङ निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख)का उम्मेदवार नवराज पौडेलले ‘एक पटक यस पटक’ आफुलाई मतदान गर्न […]

दोर्ण कुँवरद्वारा निर्वाचन आचारसंहिता विपरित झोलुङ्गे पुल शिलान्यास

आदर्श अनलाइन, बागलुङनिर्वाचन आचारसंहिता विपरित बागलुङको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (ख)का उम्मेदवार दोर्ण कुँवरले झोलुङ्गे पुलको शिलान्यास […]

निर्वाचन बहिस्कार कार्यक्रम गर्ने (मशाल)का दर्जन नेता कार्यकर्ता पक्राउ

आदर्श अनलाइन, बागलुङमंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन बहिस्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी (मशाल)का नेता […]

मतदाता शिक्षामा खटिएका कर्मचारी ‘दलका प्रतिनिधि’

आदर्श अनलाइन, बागलुङमंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि मतदातालाई शिक्षा दिन स्थानीय तहबाट खटिएका कर्मचारी […]