प्रदेश विशेष

शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सबैले सहयोग गर्नुस् : मुख्य निर्वाचन अधिकृत भट्ट

आदर्श अनलाइन, बागलुङबागलुङका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश डाक्टर दिवाकर भट्टले निर्वाचनलाई भयरहित निश्पक्ष, भयरहित र शान्तीपुर्ण सम्पन्न गर्नको […]

प्रदेशसभा सदस्य उम्मेदवार हिराबहादुर केसीले गरे नमूना मतदान

आदर्श अनलाइन, बागलुङमंसिर चार गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई प्रभावकारी बनाउँनको लागि जिल्ला निर्वाचन कार्यालय बागलुङले […]

बागलुङका जनप्रतिनिधि र धौलागिरी क्याम्पसका विद्मार्थी बिच अन्तरक्रिया सम्पन्न

रोहन जि.सी, बागलुङ नेपाली कांग्रेसको विद्मार्थी संगठन नेपाल विद्मार्थी संघ (नेविसंघ)को आयोजनामा बागलुङ क्षेत्र नं. १मा रहेका पालिकाका प्रमुख तथा […]

निर्वाचन बहिस्कारको पोष्टर टाँस्ने नेकपा बहुमतका बागलुङ इन्चार्ज पक्राउ

आदर्श अनलाइन, बागलुङबागलुङमा निर्वाचन बहिस्कारको पोष्टर टाँस्दै हिडेका नेकपा बहुमतका बागलुङ इन्चार्ज सहित तीन नेता पक्राउ परेका छन् । धम्रेन्द्र […]

बागलुङमा राष्ट्रीय जनमोर्चा विद्रोही समुहको एमालेलाई साथ

आदर्श अनलाइन, बागलुङराष्ट्रिय जनमोर्चा विद्रोही समुह बागलुङले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेलाई समर्थन गर्ने भएको छ । […]

टुरिष्ट उम्मेदवारलाई विदा गर्नुस : ओली

सिर्जना पन्त, बागलुङनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर चार गतेको निर्वाचनले देशको भविष्य निर्धारण गर्ने बताउनुभएको छ । नेकपा […]

फुलमाया माझीका हत्यारा सार्वजनिक

रोहन जिसी, बागलुङबागलुङ नगरपालिका–१ माझिबस्ती बस्ने ४० वर्षीया फुलमायाँ माझीको हत्या आरोपमा प्रहरीले उनकै छिमेकीलाई पक्राउ गरी सार्वजनिक गरेको छ […]

पश्चिम नेपाल साकोस म्याग्दीको अध्यक्षमा गौतम

आदर्श अनलाइन, बागलुङम्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मुख्य कार्यालय रहेको पश्चिम नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : महिला भलिवलमा सशस्त्र विजयी

आदर्श अनलाइन, बागलुङविभागीय टिम सशस्त्र प्रहरी बेनीमा बुधबार सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला भलिबलमा विजयी भएको छ । […]

एमाले उमेद्वार घरदैलोमा : जनताको साथ पाउने दावी

आदर्श अनलाइन, बागलुङआगामि मंसिर चार गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बागलुङमा नेकपा एमालेका उमेद्वारहरुले बिभिन्न संगठनसँग भेटघाट […]