प्रदेश विशेष

कुमारी सहकारीका ४६ बचतकर्ताले गरे प्रहरीमा उजुरी

आदर्श सञ्चार, म्याग्दी म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिडेका ४६ जना बचतकर्ताले प्रहरीमा आफ्नो बचत फिर्ताका […]

थसाङ गाउँपालिकाको १५ औं गाउँ सभा

आदर्श सञ्चार, मुस्ताङमुस्ताङको थासाङ गाउँपालिकाले १५ औं गाउँ सभा सम्पन्न गरेको छ । आइतबार गाउँपालिकाको केन्द्र कोबाङमा भएको गाउँसभाबाट विभिन्न […]

कोल्डस्टोरमा माकुराको जालो, किसान कसरी खाद्यान्न सुरक्षित गर्ने भन्ने चिन्तामा

अमृत बास्कुने, म्याग्दीम्याग्दीको रघुगंगा गाउँपालिकाले दुई वर्ष अगाडी निर्माण गरेको कोल्डस्टोरमा माकुराले जालो लगाएको छ । कोल्डस्टोरमा माकुराले जालो लगाउनुका […]

तीन महिने अभियानलाई मजबुत बनाउँदै एमाले म्याग्दी

आदर्श सञ्चार, म्याग्दीनेपाल कम्युनिष्ट पार्टी(एमाले) म्याग्दीले तीन महिने अभियानलाई मजबुत बनाउनका लागि गाउँ अभियानलाई तिब्रता दिन थालेको छ । यसै […]

कर्मचारीहरु नैतिक र आर्थिक चरित्रबाट जोगिएर काम गर्न सके सुशासन दिन सकिन्छ : स्वास्थ्य मन्त्री पाठक

आदर्श सञ्चार, पोखरा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले कर्मचारि स्थायी सरकार हो, जनप्रतिनिधि परिबर्तन भैरहनु पर्छ, जनप्रतिनिधिहरुले […]

कुमारी बहुउद्देश्यीय सहकारी अपचलन : पीडितलाई निवेदन दिन प्रहरीको आह्वान

आदर्श सञ्चार, म्याग्दीआर्थिक अपचलन भएको भन्दै पाँच जनालई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी […]

सहकारी संस्थाबाट लिएको ऋण चाँडै तिर्न बेनी नगरपालिकाको ताकेता

आदर्श सञ्चार, म्याग्दीसहकारी संस्थाहरुबाट लिएको ऋण तिर्नकालागि बेनी नगरपालिकाले सूचना गरेको छ । बेनी नगरपालिका ८ मा रहेको कुमारी वहुउद्देश्यीय […]

प्रहरीले आत्महत्या दुरुत्साहनको जाहेरी नलिएको भन्दै पत्रकार सम्मेलन

आदर्श सञ्चार, बागलुङ२२ गते राती आफ्नै घरमा मृत फेला परेकी बागलुुङको काठेखोला गाउँपालिका ५ बिहुँकी १८ वर्षीया किशोरीको मृत्यु शंकास्पद […]

महिलालाई व्यवसायिक बनाउन सौन्दर्य तालिम

आदर्श सञ्चार, म्याग्दीशिवालय सामुदायिक सिकाइ केन्द्र सिंगाको आयोजना तथा बेनी नगरपालिका ४ नम्बर वडा कार्यालयको समन्वय तथा सहजीकरणमा सिंगामा ४५ […]

ट्रेन्डिंङ

  1. बागलुङ नगरपालिका महिलाको अभिभावक हो : उपप्रमुख खड्का
  2. बागलुङ नगरपालिकासहित ५६ स्थानीय तहमा प्लास्टिकजन्य फोहोरको अनुसन्धान
  3. गलकोटको प्रशासकीय भवन निर्माणमा ढिलासुस्ती : म्याद सकियो काम ४० प्रतिशत मात्रै
  4. समाज र यसको महत्व
  5. स्वास्थ्यमन्त्री पाठकद्वारा बेनी अस्पतालको अनुगमन
  6. उर्जा राज्यमन्त्रीमा म्याग्दीका गर्बुजा नियुक्त
  7. ‘पर्यटन प्रवर्द्धनका लागि सञ्चार यात्रा’ संस्मरण–१ : आन्तरिक पर्यटकको गन्तव्य बन्न सक्छ बरेङ ?
  8. आज देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली हुने पूर्वानुमान
  9. काठेखोला गाउँपालिकामा प्रभावकारीबन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम
  10. स्वतन्त्र न्यायपालिका : निष्पक्ष न्याय