प्रदेश विशेष

बागलुङ नगरपालिकालाई व्यवसायीको सामान फिर्ता गर्न उद्योग वाणिज्य संघको ध्यानाकर्षण

आदर्श सञ्चार, बागलुङबागलुङ नगरपालिकाका कर्मचारी र नगर प्रहरीले बागलुङ बजारको सडक पेटी खाली गर्ने नाममा व्यवसायीलाई दुख दिएको भन्दै उद्योग […]

कुमारी बहुउद्देश्यीय सहकारी शिल

अमृत बास्कुने, म्याग्दीआर्थिक अपचलन आरोप लागेको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाइ प्रहरीले शिल गरेको छ । […]

प्रेस चौतारी म्याग्दीको अध्यक्ष बानियाँ दोहोरिए

आदर्श सञ्चार, म्याग्दीप्रेस चौतारी नेपाल म्याग्दी शाखाको अध्यक्षमा पुनः प्रताप बानियाँ चयन हुनुभएको छ । छैठौ अधिवेशनबाट बानियाँको नेतृत्वमा नयाँ […]

सह–सम्पादक गौतमलाई युवा पत्रकारिता पुरस्कार

आदर्श सञ्चार, बागलुङआदर्श सञ्चारका सह–सम्पादक खेमराज गौतम सुवास पुरस्कृत हुनु भएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको आठौं […]

सशस्त्र द्वन्द्वमा आफन्त गुमाएका परिवारसँग प्रचण्डको भेटघाट

आदर्श सञ्चार, म्याग्दीनेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र द्वन्द्वमा आफन्त गुमाएका परिवारसँग भेटघाट गर्नुभएको […]

मुस्ताङमा मानव कंकाल फेला

आदर्श सञ्चार, मुस्ताङमुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित बेनी जोमसोम सडक खण्डको कल्भर्ट भित्र मानव कंकाल फेला परेको छ । जिल्ला प्रहरी […]

मुस्ताङमा १६ जिल्लाका प्राबिधिकलाई उच्च घनत्वमा स्याउ खेती प्राविधि तालिम

आदर्श सञ्चार, मुस्ताङमुस्ताङको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रमा देशका १६ जिल्लाका १८ जना कृषि प्राविधिकहरुले उच्च घनत्वमा स्याउ खेती […]

रघुगंगा–५ काे वडा कार्यालय भवन निर्माण

आदर्श सञ्चार, म्याग्दीम्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँको वडा कार्यालय भवन निर्माण सम्पन्न भएकोले अब चाँडै आफ्नै भवनबाट सेवा प्रदान गर्ने भएको […]

आफ्नो समेत वेवास्ता गर्दै स्वास्थ्यकर्मीहरु चौबीसै घण्टा खटिरहेका छौँ : गौतम

आदर्श सञ्चार, म्याग्दीआम नागरिकको स्वस्थ्य जीवनका खातिर आफ्नो समेत वेवास्ता गर्दै स्वास्थ्यकर्मीहरु दिनरात खटेको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष डा.झलक […]

रघुगंगामा स्वास्थ्य शिविर, चार सय बढीले पाए सेवा

आदर्श सञ्चार, म्याग्दीकादुरी ब्रिटिश गोर्खाज नेपालद्वारा रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको पहिलो दुई दिनमा चार सय भन्दा धेरै […]

ट्रेन्डिंङ

  1. बागलुङ नगरपालिका महिलाको अभिभावक हो : उपप्रमुख खड्का
  2. बागलुङ नगरपालिकासहित ५६ स्थानीय तहमा प्लास्टिकजन्य फोहोरको अनुसन्धान
  3. गलकोटको प्रशासकीय भवन निर्माणमा ढिलासुस्ती : म्याद सकियो काम ४० प्रतिशत मात्रै
  4. समाज र यसको महत्व
  5. स्वास्थ्यमन्त्री पाठकद्वारा बेनी अस्पतालको अनुगमन
  6. उर्जा राज्यमन्त्रीमा म्याग्दीका गर्बुजा नियुक्त
  7. ‘पर्यटन प्रवर्द्धनका लागि सञ्चार यात्रा’ संस्मरण–१ : आन्तरिक पर्यटकको गन्तव्य बन्न सक्छ बरेङ ?
  8. आज देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली हुने पूर्वानुमान
  9. काठेखोला गाउँपालिकामा प्रभावकारीबन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम
  10. स्वतन्त्र न्यायपालिका : निष्पक्ष न्याय