प्रदेश विशेष

जिल्ला सहकारी संघको नवनिर्वाचित सञ्चालक समितिको पदस्थापन सम्पन्न

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी ऐन, नियमावली, सम्पत्ती सुद्धिकरण लगाएतका विषयमा सहकारी संघ संस्थाहरु गम्भिर र […]

बेनी–जोमसोम सडकमा टाइमकार्ड, दैनिक छ घण्टा बन्द हुने

आदर्श अनलाइन, बेनीबेनी–जोमसोम सडकको म्याग्दी खण्ड स्तरोन्नतिका लागि दैनिक छ घण्टा बन्द हुने भएको छ ।जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बिहिबार […]

जिल्ला अस्पतालमा आकस्मिक र प्रसूतिबाहेकका सेवा बन्द

आदर्श अनलाइन, नवलपरासीजिल्ला अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालको सेवा बन्द गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको […]

जैमिनीमा स्थानीय जडीबुटी पहिचान कार्यक्रम

आदर्श अनलाइन, बागलुङधौलागिरी आयुर्वेद औषधालय बागलुङको आयोजनामा स्थानीय जडीबुटी पहिचान कार्यक्रम सम्पन्न भएको छ । औषधालयले ‘स्थानीय जडीबुटीको प्रयोग, स्वास्थ्य […]

म्याग्दीमा लुलाङ हुँदै गुर्जा जोड्ने पैदलमार्ग हिउँले पुर्‍यो

आदर्श अनलाइन, म्याग्दीभौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने पैदलमार्ग अवरुद्ध भएको छ । लुलाङ […]

सुन्तला बेचेर एउटै गाउँमा पचास लाख भित्रियो

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले सुन्ताला बिक्रीबाट यसवर्ष रु ५० लाखभन्दा बढी रकम भित्रियाएका छन् । व्यावसायिक सुन्तला […]

कोरोना फैलिएपछि म्याग्दीका शैक्षिक संस्था बन्द

 आदर्श अनलाइन, म्याग्दीकोरोना (भाइरस) को संक्रमण तीव्र रुपमा फैलिएपछि म्याग्दीका बिद्यालय, धार्मिक स्थल र तातोपानीका कुण्डहरु दश दिनका लागि बन्द […]

विद्युत् पूर्ति अनियमित हुँदा अनलाइन कक्षा प्रभावित

आदर्श अनलाइन, बागलुङकोरोनाभाइरस संक्रमणबाट बच्नका लागि लमजुङमा स्मार्ट लकडाउन लागु गरिएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै […]

प्रयोगशालाका कर्मचारीमा कोभिड देखिएपछि पिसीआर परीक्षण बन्द

आदर्श अनलाइन, नवलपुरनवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा रहेको पिसीआर प्रयोगशालामा पिसीआर परीक्षण बन्द भएको छ । प्रयोगशालामा रहेका […]