प्रदेश विशेष

आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा सम्पन्न

आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यको आफन्तको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न […]

बेनीमा गाउँपालिकाका विषयगत समितिको सिकाई आदान प्रदान तथा क्षमता विकास कार्यक्रम शुरु

आदर्श अनलाइन, बागलुङगाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारमा सार्वजनिक वित्त व्यवस्थापन अन्तरगत विषयगत समितिहरुको भूमिका, सिकाई आदान प्रदान र क्षमता […]

आदर्श सञ्चारको १५ औँ साधारण सभा : बानपा १ र २ को सकियो

आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारीको १५ औं वार्षिक साधारण सभा अन्तर्गत पाँचौँ एकाई सभा बिहिबार बागलुङमा सम्पन्न भएको छ । […]

२५ करोडको लगानीमा धौलागिरी क्षेत्रकै ठूलो होटल निर्माण हुँदै

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको पर्यटकीय स्थल भूरुङतातोपानीमा रु २५ करोडको लगानीमा धौलागिरी क्षेत्रकै सबैभन्दा ठूलो होटल निर्माण भएको छ । म्याग्दी […]

जिप दुर्घटनामा तीन जनाको मृत्यु, ६ जना घाइते

आदर्श अनलाइन, लमजुङलमजुङको मर्स्याङ्दी  गाउँपालिका–८ भुस्मे नजिकै कालिमाटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते […]

बागलुङको गलकोटलाई ऋषिङ अध्यक्ष कपको उपाधि

आदर्श अनलाइन, बागलुङतनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा सञ्चालित दोस्रो ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि बागलुङको गलकोट नगरपालिकाले जितेको छ । […]

बागलुङ-बेनी सडक खण्ड : कालोपत्रेपछि नालीको योजना !

सन्तोष गौतम, म्याग्दीनेपालमा विकासका नमूनाहरु प्रसस्तै देख्न पाइन्छ । विकासको मापदण्ड अनुसार काम नभएको समेत पाइन्छ । सडक डिभिजन कार्यालय […]

बागलुङमा शालग्राम र संस्कृति जोगाउन भजन महोत्सव, देशभरबाट ५० समूह सहभागी हुने

आदर्श अनलाइन, बागलुङयुवा पुस्ताको बेवास्ताका कारण लोप हुन थालेको लोक भजन संरक्षण र शालग्रामको प्रर्बद्धनका लागि बागलुङमा आयोजना गरिएको ‘शालग्राम […]

काँग्रेस नेता पौडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

आर्दश अनलाइन, बागलुङनेपाली कांग्रेसको १४ औं महाधिवेशनमा काँग्रेस बागलुङका पूर्व सभापति प्रकाश शर्मा पौडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका […]

दरवाङमा लैगिंक हिंसा सम्बन्धी सचेतना

आदर्श अनलाइन, म्याग्दी म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले समाजमा हुने सबै प्रकारका हिंसाबाट उन्मुक्तीका लागि महिलाहरुलाई शिक्षासंगै आर्थिक र […]