प्रदेश विशेष

पर्वत एमाले बुद्धिजीवी परिषद्का अध्यक्ष रिजाल नेकपा एसमा प्रवेश

आदर्श अनलाइन, पर्वतनेकपा एमाले बुद्धिजीवी परिषद् पर्वतका अध्यक्ष विष्णु रिजाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । बिहीबार पर्वतमा […]

काेराेना संक्रमणबाट पाेखरामा थप २ जनाकाे

आदर्श अनइनल, पोखराकाेराेनाकाे संक्रमणबाट बिहीबार पाेखराका थप २ जनाकाे मृत्यु भएकाे छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले दिएकाे जानकारी […]

जन्मदिनमा विद्यालयमा अक्षयकोष स्थापना

थम्मन थापा, बागलुङगलकोट नगरपालिका ७ मल्म, आँगाखेत घर भइ अहिले जापानमा रहेका एक युवाले आफनो छोराको जन्मदिनमा गाउँको एउटा विद्यालयमा […]

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै सडक सञ्जाल स्तरोन्नती गर्न माग

आदर्श अनलाइन, पोखरा निर्माणको अन्तिम चरणमा पुगेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि अगाडि बढ्न आबश्यक फराकिलो र स्तरीय बाटो निर्माणका […]

पुलबाट खसेर साइकलयात्रीको मृत्यु

आदर्श अनलाइन, नवलपरासी पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर साइकलयात्रीको मृत्यु भएको छ ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका र […]

कास्कीमा एक हजार नौ सय २० किशोरकिशोरीले लगाए फाइजर खोप

आदर्श अनलाइन, पोखरा कास्कीमा १२ वर्षभन्दा माथिका किशोर किशोरी लगाइने कोरोनाविरुद्धको फाइजर खोप एक हजार ९२० जनाले लगाएका छन् । […]

बसले ठक्कर दिंदा गोरखाका विद्यार्थी नेता देवकोटाको मृत्यु

आदर्श अनलाइन, गोरखा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पालुङटार नगर कमिटीका संयोजक सुवर्ण देवकोटाको दुर्घटनामा मृत्यु भएको छ । […]

बालिकाहरूको कानको मुन्द्रा चोर्दै हिँड्ने स्याङजाकी युवती पक्राउ

आदर्श अनलाइन, पाेखराकास्की प्रहरीले सुनको मुन्द्रा चोरी गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । स-साना बालिकाहरूको कानको मुन्द्रा चोरी […]

रेशका ८० वर्षीय सामाजिक अगुवा जिसी सम्मानित

आदर्श अनलाइन, बागलुङ समाजका हरेक गतिविधिमा निरन्तर अग्रसर भएर योगदान पु¥याएको भन्दै बागलुङको काठेखोला गाउँपालिका वडा नं ७ रेशका एक […]

गोरखामा नमुना ग्रीन हाउस निर्माण गरिने

आदर्श अनलाइन, गोरखा कृषि ज्ञानकेन्द्र गोरखा कार्यालयको नाममा गोरखा नगरपालिका–७ मान्द्रे ढुंगामा रहेको करिब २२ रोपनी जमिनमा नमूना ग्रीन हाउस […]