प्रदेश विशेष

जग्गा र भवन खाली गरिदिन नगरपालिकालाई पत्रकार महासंघको पत्राचार

आदर्श अनलाइन, म्याग्दीजग्गा र भवन खाली गरिदिन अनुरोध गर्दै नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले मंगलबार बेनी नगरपालिकालाई पत्राचार गरेको छ […]

११ जना बन्दकर्ता पक्राउ

आदर्श अनलाइन, तनहुँनेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सडकमा निस्किएका कार्यकर्तालाई तनहुँ प्रहरीले पक्राउ […]

काैडा खेलिरहेका ११ जना नगदसहित पक्राउ

आदर्श अनलाइन, तनहुँजुवा तास खेलिरहेकाे अवस्थामा प्रहरीले ११ जनालाई १६ थान काैडा र नगदसहित तनहुँमा पक्राउ गरेकाे छ । मंगलबार […]

रेडक्रस तदर्थ समितिलाई काम अगाडि बढाउन निर्देशन

आदर्श अनलान,बागलुङनेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यलयले नयाँ कार्यसमितिलाई बिधान अनुसार कामकाजलाई अगाडी बढाउन पत्र पठाएको छ । रेडक्रसले वर्तमान कार्यसमितिले […]

घरबाटै गाँजा बेच्ने गरेका ५८ वर्षीय खत्री पक्राउ

आदर्श अनलाइन, पोखरापाेखरामा आफ्नै घरमा अवैध लागुऔषध गाँजा राखेर बिक्रिवितरण गरेकाे अभियाेगमा आइतबार साँझ एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे जनाएकाे […]

पार्किङ गरेर राखिएको बसमा एक्कासी आगो दन्किएपछि….

आदर्श अनलाइन, लमजुङ बेंसीसहर नगरपालिका-७, मा सञ्चालित ल्याण्डस्टार आवासीय माध्यमिक विद्यालयको बसमा आगलागी भएको छ । पार्किङ गरेर राखिएको ग१क […]

ट्याक्टर दुर्घटनामा एक युवककाे मृत्यु

आदर्श अनलाइन, बागलुङट्याक्टर दुर्घटनामा स्याङ्जामा एक युवककाे मृत्यु भएकाे छ । स्याङजाकाे आँधीखोला गाउँपालिका-५ एकराय भित्री सडकमा ग.१ त ६४४० […]

मुस्ताङको भीषण हिमपहिरोमा १५० चौंरी बेपत्ता

आदर्श अनलाइन,जोमसोम मुस्ताङको थासाङ गाउँपालिका-२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौंरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, […]

अनेरास्ववियु बागलुङको संयोजकमा कुँवर

आदर्श अनलाइन, बागलुङनेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को जिल्ला अध्यक्षयमा रोशन कुवँर चयन हुनुभएको छ । […]

युनियन बहुउदेश्यीय सहकारीको अध्यक्षमा गैरे

आदर्श अनलाइन, बागलुङयुनियन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको १४ औं साधरण सभा र ५ औ अधिवेशन सम्पन्न भएको छ । […]