प्रदेश विशेष

गाउँको सुखद कथा: बाख्रा बेचेर तंग्राममा वार्षिक डेढ करोड

आदर्श अनलाइन/बागलुङ —दशैं तिहारका लागि ७ सय ५० बोका तयारगाउँघर तिरको आजकाल निराशाजनक र उदेक लाग्दो खबर बढी सुनिन्छ । […]

बागलुङमा भाषा दिवस : ‘सांकेतिक भाषामा सबैको पहुँच’

आदर्श अनलाइन बागलुङ दोस्रो अन्तराष्ट्रिय सांकेतिक भाषा दिवस आइतवार बागलुङमा सचेतनामूलक ¥यालीका साथ मनाइएको छ । बागलुङ बहिरा संघ र […]

राजमो जिल्ला सदस्यले पार्टी छाडे, नेकपा प्रवेश !

मन्दिप न्यूरे बागलुङ राष्ट्रिय जनमोर्चा बागलुङका एक जिल्ला सदस्यले पार्टी परित्याग गरेका छन् । ताराखोला गाउँपालिका वाड नम्बर ३ निबासी […]

दुर्घटना अपडेटः पर्वत पहिरोमा मृत्यु हुने मोरङका सब इञ्जिनियर राई

पर्वतको खरेयामा लोकमार्ग माथिको पहिरो खसेर मृत्यु भएकाको पहिचान भएको छ । मध्यपहाडी लोकमार्ग अन्र्तगतको पोखरा बागलुङ राजमार्गको खरेयामा सोमवार […]

पर्वतको खरेयामा पहिरोमा पुरिएर एकको मृत्यु

आदर्श अनलाइन/ पर्वत पर्वतको खरेयामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्र्तगतको पोखरा बागलुङ राजमार्गका खरेयामा […]

पहिरो पीडितलाई पर्वत समाज कतारको राहत

आदर्श अनलाईन, पर्वत । पर्वत समाज कतारले पर्वतको कुश्मा नगरपालिकाका एक पहिरो पीडित परिवारलाई राहात रकम हस्तान्तरण गरेको छ । […]

रुद्रेपिपलमा विद्यालय भवन शिलान्यास

आदर्श अनलाइन/बागलुङ२०७२ सालको भुकम्पले क्षति पु¥याएको बागलुङ जिल्ला सदरमुकाममा रहेको रुद्रेपिपल माध्यामिक विद्यालयको चारकोठे भवनको आइतवार शिलान्यास गरिएको छ । […]

ट्रेन्डिंङ

  1. बागलुङ नगरपालिका महिलाको अभिभावक हो : उपप्रमुख खड्का
  2. बागलुङ नगरपालिकासहित ५६ स्थानीय तहमा प्लास्टिकजन्य फोहोरको अनुसन्धान
  3. गलकोटको प्रशासकीय भवन निर्माणमा ढिलासुस्ती : म्याद सकियो काम ४० प्रतिशत मात्रै
  4. उर्जा राज्यमन्त्रीमा म्याग्दीका गर्बुजा नियुक्त
  5. समाज र यसको महत्व
  6. ‘पर्यटन प्रवर्द्धनका लागि सञ्चार यात्रा’ संस्मरण–१ : आन्तरिक पर्यटकको गन्तव्य बन्न सक्छ बरेङ ?
  7. स्वास्थ्यमन्त्री पाठकद्वारा बेनी अस्पतालको अनुगमन
  8. आज देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली हुने पूर्वानुमान
  9. काठेखोला गाउँपालिकामा प्रभावकारीबन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम
  10. स्वतन्त्र न्यायपालिका : निष्पक्ष न्याय