प्रदेश विशेष

बागलुङमा प्रथम स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

रोहन जि.सी, बागलुङ बागलुङमा पुस २७ गतेदेखी प्रथम स्मृति कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु हुने भएको छ […]

बागलुङमा जिल्ला विद्यालय स्तरीय शिक्षकहरुको व्याडमिन्टन प्रतियोगिता हुने

रोहन जि.सी, बागलुङ बागलुङमा जिल्ला विद्यालय स्तरीय शिक्षकहरुको व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पुस १४ गतेबाट चिल्ड्रेन लाईफ स्पोटर्स […]

सन २०२३ मा २६ मानव अधिकार उल्लंघनका घटना

आदर्श अनलाइन, म्याग्दीम्याग्दीमा सन २०२३ को हालसम्ममा २६ वटा मानवअधिकार उल्लंघनका घटनाहरु अभिलेखिकरण भएका छन् । अनौपचारीक क्षेत्र सेवा केन्द्र(इन्सेक) […]

राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रकाश माविलाई

आदर्श अनलाइन, म्याग्दी म्याग्दीको बेनी नगरपालिकाको अयोजनामा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधि २२ स्वर्ण पदक […]

लेखानीमा गाउँभेला तथा पूर्व जनप्रतिनिधि सम्मान

आदर्श अनलाइन, बागलुङजिल्लाको काठेखोला गाउँपालिका—८ लेखानीले गाउँभेला तथा पूर्व जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार आयोजना गरिएको कार्यक्रममा […]

जेसीजको राष्ट्रिय उपाध्यक्षमा बागलुङका श्रेष्ठको उम्मेदवारी

आदर्श अनलाइन, बागलुङनेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा बागलुङ जेसीज बर्ष २०२३ का शाखा अध्यक्ष सौरभ श्रेष्ठले उम्मेदवारी दिनु भएको छ । […]

बानपाको छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अमर आदर्शलाई

आदर्श अनलाइन, बागलुङ बागलुङ नगरपालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अमर आदर्शले जितेको छ । आईतबार सम्पन्न प्रतियोगितामा […]

बागलुङ बहुउद्देश्यीय सहकारी २२ औँ वार्षिक साधारण सभा सम्पन्न

आदर्श अनलाइन, बागलुङबागलुङ बहुउद्देश्यीय सहकारी संस्थाको २२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमको उद्द्दाटन गर्दै जेष्ठ सदस्य […]

बेनी नगरपालिकाको प्रथम चौमासिकमा ११ प्रतिशत बढी पुँजीगत खर्च

आदर्श अनलाइन, म्याग्दीबेनी नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कुल पुँजीगत बजेटको ११ दशमलव ७६ प्रतिशत बजेट खर्च भएको जनाएको […]