प्रदेश विशेष

बुद्धिजीवी परिषद् म्याग्दीमा नयाँ नेतृत्व

अमृत बास्कुने, म्याग्दी डेक बहादुर बानियाँको अध्यक्षतामा नेपाल बुद्धिजीवी परिषद् म्याग्दीको नयाँ जिल्ला कमिटी चयन भएको छ । कमिटीको उपाध्यक्षमा […]

पत्रकार हत्या बिरोधमा म्याग्दीका पत्रकार

आदर्श सञ्चार, म्याग्दी पत्रकार सुरेश रजकको हत्यारालाई कार्वाहीको माग गर्दै म्याग्दीका पत्रकारहरुले विरोध गरेका छन् । हिजो शुक्रबार राजावादीहरुको अराजक […]

पार्वोको संक्रमणबाट मर्न थाले कुकुर

आदर्श सञ्चार, म्याग्दीउपचारका लागि भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा ल्याइएका सात कुकुरको मृत्यु भएको छ । केन्द्रमा उपचारका लागि […]

म्याग्दी क्याम्पसमा विद्यार्थीको आकर्षण बढाउन स्ववियु सक्रिय बन्दै

आदर्श सञ्चार म्याग्दीम्याग्दी बहुमुखी क्याम्पसमा विद्यार्थीलाई निमन्त्रण दिनका लागि स्वतन्त्र विद्यार्थी युनियनको टोली अहिले सक्रिय भएको छ । म्याग्दीको बेनीमा […]

बागलुङका पत्रकारको स्वास्थ्य परीक्षण

आदर्श सञ्चार, बागलुङनेपाल पत्रकार महासंघको स्थापना दिवसका अवसरमा बागलुङ शाखाले पत्रकारको स्वास्थ्य परीक्षणसँगै सरसफाइ र वृक्षारोपण गरेको छ । महासंघले […]

बागलुङका पत्रकारको दुर्घटना बीमा

आदर्श सञ्चार, बागलुङनेपाल पत्रकार महासङ्घ, बागलुङले आफ्ना सदस्यसहित जिल्लाभर क्रियाशील पत्रकार/सञ्चारकर्मीको दुर्घटना बीमा गरेको छ । महासङ्घले बागलुङ नगरपालिका, २ […]

मालिका गाउँपालिकामा घरमा सुत्केरी हुनेको शून्य संख्या

आदर्श सञ्चार, म्याग्दीम्याग्दीको मालिका गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा घरमा सुत्केरी हुनेको संख्या शून्य भएको छ । नेपाल […]

बागलुङ नगरपालिकाका २० किसानलाई व्यवसायिक सुन्तला खेती सम्बन्धी तालिम

आदर्श सञ्चार, बागलुङ चारतारे युवा क्लव, सिवाईसी नेपाल र बागलुङ नगरपालिका नगर कृषि शाखाको साझेदारीमा बागलुङ बजारमा दुई दिने व्यवसायिक […]

आदर्शकर्मी पन्त प्रेस चौतारीको केन्द्रीय सदस्य र बास्कुने नीति अनुसन्धान आयोगको सदस्यमा चयन

आदर्श सञ्चार, बागलुङआदर्श सञ्चारका सह–सम्पादक सिर्जना पन्त प्रेस चौतारी नेपालको केन्द्रीय सदस्यमा चयन हुनु भएको छ । सोमबार विराटनगरमा सम्पन्न […]

ट्रेन्डिंङ

  1. उर्जा राज्यमन्त्रीमा म्याग्दीका गर्बुजा नियुक्त
  2. गलकोटको प्रशासकीय भवन निर्माणमा ढिलासुस्ती : म्याद सकियो काम ४० प्रतिशत मात्रै
  3. काठेखोला गाउँपालिकामा प्रभावकारीबन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम
  4. बागलुङ नगरपालिकासहित ५६ स्थानीय तहमा प्लास्टिकजन्य फोहोरको अनुसन्धान
  5. कुँडुलेमा शालग्राम महोत्सव शुरु
  6. ‘पर्यटन प्रवर्द्धनका लागि सञ्चार यात्रा’ संस्मरण–१ : आन्तरिक पर्यटकको गन्तव्य बन्न सक्छ बरेङ ?
  7. समाज र यसको महत्व
  8. आज देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली हुने पूर्वानुमान
  9. स्वतन्त्र न्यायपालिका : निष्पक्ष न्याय
  10. मानव जीवनमा शिक्षाको महत्व