प्रदेश विशेष

सूचना तथा प्रसारण विभागको घुम्ती शिविरबाट तीन जिल्लाका पत्रकार लाभान्वित

आदर्श सञ्चार, म्याग्दीम्याग्दीमा भएको घुम्ती विशिरबाट धौलागिरीका १६ पत्रकारले प्रेस प्रतिनिधि प्रमाणपत्र प्राप्त गरेका छन् । सूचना तथा सञ्चार मन्त्रालय, […]

म्याग्दी क्याम्पसको सभापतिमा नेविसंघका चोखाल विजयी

आदर्श सञ्चार, म्याग्दीम्याग्दी बहुमुखी क्याम्पस बेनीको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री विजयी हुनुभएको छ । […]

जैमिनीको गौडामा आगलागी, बाख्रा फर्म जलेर नष्ट

आदर्श सञ्चार, बागलुङजैमिनी नगरपालिका २ दमेकको गौडामा आगलागी भएको छ । आगलागी हुँदा गंगाबहादुर ठकुरीको बाख्रा फर्म, भैसीको गोठ र […]

बलेवाको अमलाचौरमा आगलागी

फाइल फोटो आदर्श सञ्चार, बागलुङबागलुङको अमलाचौरमा आगलागीले दुई घर जलेका छन् । बागलुङ नगरपालिका–१२ अमलाचौरको पात्लेखेत गाउँका दुई घर आगलागीमा […]

क्षेत्री समाजको १६ औं वार्षिक साधारण सभा

आदर्श सञ्चार, म्याग्दीक्षेत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीको १६औं वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै […]

नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङको अध्यक्षमा कृष्ण प्रसाद भट्टराई

आदर्श सञ्चार, बागलुङनेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङको अध्यक्षमा कृष्ण प्रसाद भट्टराई निर्वाचित हुनु भएको छ । शनिबार बागलुङ बजारमा सम्पन्न […]

मुस्ताङमा स्थानीय चार जातका स्याउ दर्ता

अमृत बास्कुने, बागलुङ हिमालपारीको जिल्ला मुस्ताङका स्थानीयले परम्परागत रुपमा उत्पादन गर्दै आएको स्याउका चार जातहरु स्थानिय जातका रुपमा दर्ता भएका […]

दुग्ध उत्पादक सहकारी संघका कर्मचारीलाई पाँच दिने तालिम

मनकुमारी केसी, बागलुङखाद्य तथा गुणनियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख प्रेम अर्यालले दुग्ध जन्य पदार्थको उचित भण्डारण र सुरक्षा गर्न सके […]

स्ववियु अध्यक्षमा सृष्टिलाई दिपकको समर्थन

मन कुमारी केसी, बागलुङधौलागिरी बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष पदका उम्मेदवार दिपक सुवेदीले नेपाल विद्यार्थी संघका उम्मेदवारलाई आफ्नो […]

‘आलु पकेटक्षेत्र घोषणा गरे पनि सुविधा भएन’

आदर्श सञ्चार, म्याग्दीआलुको पकेट क्षेत्र घोषणा गरिएको पात्लेखेतलाई कुनै पनि प्रकारको सेवा सुविधा नमिलेको स्थानीयले आरोप लगाएका छन् । बेनी […]

ट्रेन्डिंङ

  1. बागलुङ नगरपालिका महिलाको अभिभावक हो : उपप्रमुख खड्का
  2. बागलुङ नगरपालिकासहित ५६ स्थानीय तहमा प्लास्टिकजन्य फोहोरको अनुसन्धान
  3. गलकोटको प्रशासकीय भवन निर्माणमा ढिलासुस्ती : म्याद सकियो काम ४० प्रतिशत मात्रै
  4. उर्जा राज्यमन्त्रीमा म्याग्दीका गर्बुजा नियुक्त
  5. समाज र यसको महत्व
  6. ‘पर्यटन प्रवर्द्धनका लागि सञ्चार यात्रा’ संस्मरण–१ : आन्तरिक पर्यटकको गन्तव्य बन्न सक्छ बरेङ ?
  7. स्वास्थ्यमन्त्री पाठकद्वारा बेनी अस्पतालको अनुगमन
  8. आज देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली हुने पूर्वानुमान
  9. काठेखोला गाउँपालिकामा प्रभावकारीबन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम
  10. स्वतन्त्र न्यायपालिका : निष्पक्ष न्याय