सम्पादकीय

पत्रकार महासंघको नयाँ नेतृत्वलाई बधाई

सम्पादकीयनेपाली पत्रकारहरुको साझा र छाता संस्था नेपाल पत्रकार महासंघले पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट नयाँ नेतृत्व चयन गरेको छ । […]

पुनःथपिएको ऋण र देश

सम्पादकीयनेपालमा व्यवस्था परिवर्तन भयो । निरंकुश राणा शासन, पञ्चायत शासन व्यवस्थाहरु परिवर्तन हुँदै आयो । अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था […]

बल्देधुरी घटना नदोहोरियोस्

सम्पादकीयबागलुङको बडिगाड र निसीखोला गाउँपालिकाको सिमानामा पर्ने बल्दे धुरी दुई गाउँको संगम स्थल मात्र रहेन । अनि सुन्दर दृश्यावलोकनको उपर्युक्त […]

दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउ

सम्पादकीयचेतना र जागरण शहरदेखि गाउँसम्म बढ्दो छ । यही चेतना र जागरणले पहिले–पहिले बाक्लो रुपमा हुने सामूहिक झडप (ग्याङ फाइट)का […]

हतारमा ‘लिभिङ टुगेदर’, फुर्सदमा पछुतो

सम्पादकीय : लिभिङ टुगेदर अर्थात् विवाह पूर्वको सम्बन्ध सम्पर्क । नेपाली समाजले यसलाई सहज र स्वभाविक रुपमा स्वीकार गर्दैन । […]