सम्पादकीय

सुनको भाउ र सोच

समाजमा हुने बिवाह, ब्रर्तबन्ध होस् या महत्वपूर्ण चाडपर्व । सबैमा गहनाको प्रयोग र आवश्यकता जरुर हुन्छ । तर, सुनका सौखिन प्रयोगकर्तालाई ठुलो तनावको समय छ । पछिल्ला केही महिना यता सुनको भाउ आकाशिदो छ

योग्यताको कसीमा पत्रकार

पत्रकारिता पेशा आँफैमा मर्यादित क्षेत्र हो । राज्यका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको रखबारी गर्ने चौथो अंग भएका हिसावले पनि यसले […]

पञ्चकोट–बेलढुंगा नयाँ गन्तव्य

पहिलेको पैदल यात्रा अहिलेको परिवर्तित पर्यटनको भाषामा पदयात्रा । बाह्य तथा आन्तरिक पर्यटकका लागि मात्र होइन, गाउँघरका मानिसहरुका लागि समेत […]

एटिएम आतंक र साइवर सुरक्षाको प्रश्न

यो साता नेपालको वित्तिय क्षेत्रमा ठुलै हलचल मच्चियो । मुलुकको मुख्य राजधानी काठमाण्डौंमै स्थापित बैकंको एटिएमबाट डेढ करोड रकम चोरी […]

आदर्शको नयाँ संकल्प

प्रविधिको तिव्र विकासले सिंगो बिश्व एउटा गाउँ ‘ग्लोबल भिलेज’ बनिसक्यो । यो बनाउनुमा डिजिटल पत्रकारिता (अनलाइन) ले अहम् भुमिका खेल्यो । अब खेल्नुपर्ने थप भुमिका, समय र समाजको कोलाजका लागि आदर्श सञ्चार डट कम शुरु गरिएको छ । यो आगमन सयौं अनलाइनको संख्यामा एउटा थपिनुको मात्र रहर बोकेर आएको छैन । हामी संख्यामा मात्र बिश्वास गर्दैनौ, गुणस्तर र सामाजिक उत्तरदायित्व सहितको पत्रकारितामा हाम्रो मुख्य चासो, सवाल र जिम्मेवारी हुनेछ ।