सम्पादकीय

सम्मुखमा अस्थिरताको खराब परिदृश्य

सम्पादकीयनेपाली राजनीति उही पुरानै कुरुप खेल र अस्थिरताको बाटोमा उद्दत देखिन थालेको छ । पछिल्लो केही समय यता प्रदेश सरकारदेखि […]

दोहोरो नागरिकता कि समाचारको प्रतिशोध ?

सम्पादकीयकेही समय यता नेपालको राजनीति पुरानै व्यवस्थाको झझल्को दिने बेथितिग्रस्त राजनीति र अस्थिरता तर्फ उन्मुख छ । राजनीतिक दलहरु बिच […]

सन्दीपले पाएको सफाइ, संशय र सन्देश

सम्पादकीयक्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय रुपमा मात्र होइन, अन्तर्राष्ट्रिय क्रिकेटमा समेत चम्किरहेका थिएन । नेपालबाट क्रिकेटमा त्यस किसिमको सफलता र उचाई […]

नीति, कार्यक्रम नयाँ कि विगतको छायाँकपी ?

सम्पादकीयसहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संग्लनताबारेको विवादका कारण संसद वैठक बस्ने नबस्ने अन्यौल व्याप्त थियो । प्रमुख प्रतिपक्ष नेपाली […]

वैदेशिक रोजगारमा बढ्दो ठगी धन्दा रोक

सम्पादकीय\ वैदेशिक रोजगार आम नेपालीहरुको रहरको गन्तव्य होइन, बाध्यता, बिबशता र परिवन्दको हो । आफ्नै देश जन्मभूमिमा केही गरेर जीविकोपार्जन […]