सम्पादकीय

अवैध दोहनलाई मलजल गर्दै सरकार

सम्पादकीयनेपालको राजकीय सत्ता र शक्तिमा जुनसुकै राजनीतिक दल या व्यक्ति आउन् । प्रवृत्तिजन्य हिसाबले पात्रहरुको नेतृत्व र भूमिकामा खासै फरक […]

एसपीपी, राजनीतिक दल र आरोप प्रत्यारोप

सम्पादकीय : लामो समयको एमसीसी विवाद प्रकरण पछि पुनः अमेरिकाको नेसनल गार्ड स्टेट पार्टनरसिप कार्यक्रम (एसपिपी)ले नेपाली राजनीति तरंगित छ […]

स्वतन्त्र उम्मेदवारः अतिवादको जबरजस्त विकल्प

सम्पादकीयनेपालमा अहिले स्वतन्त्र उम्मेदवारीको लहर चल्न थालेको छ । उसो त विगतका निर्वाचनहरुमा पनि स्वतन्त्र उम्मेदवार नउठ्ने गरेका होइनन् । […]

प्रदेश सरकारः बजेट नै बोझ !

सम्पादकीयमुलुकमा संघीय व्यवस्था अनुसार तीन तहको सरकार स्थापित छ । यस्तो व्यवस्थाको अभ्यासमा पहिलो पटक जाँदा नै खर्चिलो व्यवस्थाको रुपमा […]

त्रिविमा पढाइ कि तालाको होड !

सम्पादकीयनेपालका शैक्षिक र प्राज्ञिक स्थलहरु राजनीतिक दलको क्रिडास्थल के कसरी बनिरहेका छन् ? आम मानिसका अगाडि छरपष्ट छन् । हाम्रा […]

मूल्य वृद्धिको सकस

सम्पादकीयसंघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना पश्चातको अस्थिर राजनीति पछि यतिबेला नेपाल र नेपाली मूल्यवृद्धिको मारमा छन् । लामो समयको […]

सहर, सार्वजनिक शौचालय र सकस

सम्पादकीययसपटकको स्थानीय तह निर्वाचनमा दुई पात्र मुख्यतः सर्वाधिक रुपमा चम्किए । एक काठमाडौं महानगरमा निर्वाचित बालेन्द्र शाह र अर्को धरान […]