मुख्य समाचार

एमाले बागलुङ नगरको नेतृत्वमा आधा दर्जन आंकाक्षी

आदर्श अनलाइन, बागलुङनेकपा एमालेको भोलि (मंगलबार)देखि सुरु हुने बागलुङ नगरपालिकाको अधिवेशनमा नयाँ नेतृत्वका लागि आधा दर्जन आंकाक्षी देखिएका छन् । […]

धौलागिरी अस्पताल पदाधिकारीविहीन

आदर्श अनलाइन, बागलुङउपप्रादेशिक तहमा स्तरवृद्धिको घोषणा गरिएको धवलागिरि अस्पताल पदाधिकारीविहीन अवस्थामा छ । अघिल्लो व्यवस्थापन समितिका पदाधिकारीको अवधि गत असोज […]

पर्वतमा ९ लाख ५८ हजार नगदसहित ८ जुवाडे पक्राउ

आदर्श अनलाइन, पोखरापर्वतमा जुवातास खेलिरहेकाे अवस्थामा आठ जना पक्राउ परेका छन् । पर्वतकाे कुश्मा नौ लाख ५८ हजार सात सय […]

लोकमार्गको दुर्दशाः बर्खामा हिलो, हिउँदमा धुलो

डम्मर बुढा मगर, बागलुङमध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे सडकको ट्रयाक खुलेको दुई दशक पूरा भयो । ट्रयाक खुलेको २१ वर्ष पूरा भइसक्दा […]

प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

आदर्श अनलाइन,काठमाण्डौ प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ […]

भवन निर्माणमा सहयोग जुटाउदै मानव सेवा आश्रम

आदर्श अनलाइन, बागलुङबागलुङ जिल्लामा २०७४ साल चैत्र देखि स्थापना भएको मानव सेवा आश्रमले गत आर्थिक वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवन […]

म्याग्दीमा कालिज पालनको लहर

आदर्श अनलाइन,म्याग्दी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२१ ले डाँफे, मुनाल, कालिज लगायतका वनजङ्गलमा पाइने पक्षी पाल्न तथा सिकार गर्न […]

एमाले बागलुङको ६७ वडामा सर्वसम्मत, कुन वार्डमा को ?

जिल्लाको काठेखोला गाउँपालिका ७ रेशमा आयोजित एमालेको वार्ड अधिवेशन डम्मर बुढा मगर, बागलुङशनिबारदेखि देशभर एकसाथ सुरु भएको नेकपा एमालेको वडा […]

यातायात व्यवसायी भन्छन्ः‘ऋण र किस्ताको पीडाको के हिसाब ?’

आदर्श अनलाइन, बागलुङ८ वर्ष देखि यातायात व्यवसायमा सक्रिय बागलुङ नगरपालिका–३ गुठीका नारायण खड्कालाई कोरोना कहर बज्रपात बनेर आयो । निरन्तर […]

गीतले सम्झाइ दिएको मरौटी…

राम थापा, बागलुङ रमरम मरौटीतिम्रो रुपै करौँती…’युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक […]