मुख्य समाचार

आन्तरिक आम्दानी बढाउँदै बागलुङ नगर

आदर्श अनलाइन, बागलुङस्थानीय तहले आन्तरिक आम्दानी मार्फत् नै सरकार सञ्चालन गर्नु संघीयताको मर्म भए पनि नेपालका सबै स्थानीय तह आन्तरिक […]

महिलाहरूमाथि यौन शोषण गराएको आरोपमा २ पक्राउ

आदर्श अनलाइन, पोखराकास्की प्रहरीले पोखराका होटल र रेस्टुरेन्टमा महिलाहरूमाथि यौन शोषण गराएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । होटलमा […]

व्यावसायिक अध्ययनमा मासिक छात्रवृत्ति दिदै बागलुङ नगर

–आदर्श अनलाइन, बागलुङ जिल्लाको बागलुङ नगरपालिकाले जेहेन्दार तथा विपन्न विद्यार्थीका लागि मासिक रुपमा व्यावसायिक छात्रावृत्ति उपलव्ध गराउन थालेको छ । […]

कोरोना कहरमा शिक्षाः सुगममा अनलाइन पढाई, दुर्गममा सुनसान

डम्मर बुढा मगर, बागलुङकोरोना संक्रमणका कारण लामो समयदेखि प्रभावित बनेको पठनपाठनलाई निरन्तरता दिन बागलुङका विद्यालय विभिन्न विधि अपनाउन थालेका छन् […]

कोरोना कहरमै ताराखोलामा ५० लाखको लागतमा कालिज फार्म

तस्बिरः संगम घर्ती मगर ताराखोला साधना पन्त, बागलुङदुई वर्ष यता जारी कोरोना महामारीका कारण उद्योग, व्यापार व्यवसाय सर्वत्र प्रभावित छ […]

धौलागिरी अस्पतालमा अक्सिजन प्लान्ट निर्माण शुरु

आदर्श अनलाइन, बागलुङधौलागिरी अस्पताल बागलुङमा अक्सिजन प्लान्ट निर्माण कार्य शुरु गरिएको छ । असार अगावै अक्सिजन प्लान्ट निर्माण गर्ने भनिएपनि […]

सन्दर्भ अन्तर्राष्ट्रिय बेपत्ता विरुद्धको दिवस : खोई उनी कहाँ छन् ?

डम्मर बुढा मगर, बागलुङदेशमा जारी १० वर्षे जनयुद्व अन्त्य भएको करिब दुई दशक हुन लागि सक्यो । तर, तत्कालीन समयको […]

एमाले विभाजनः धौलागिरीका जनप्रतिनिधि को कता ?

२२ पालिका प्रमुख उपप्रमुख एमालेमै, एक तटस्थ, भदौ २२ सम्म दल रोज्नुः निर्वाचन आयोग साधना पन्त, बागलुङलामो आन्तरिक विवाद र […]

बागलुङमा आत्महत्याको घटना बढ्दो

डम्मर बुढा मगर, बागलुङबागलुङमा अन्य घटनाका तुलनामा आत्महत्याको घटना बढी हुन थालेको छ । जिल्लामा हुने विभिन्न घटना मध्ये आत्महत्याको […]