मुख्य समाचार

सडक खुलेको २५ वर्षपछि स्तरोन्नति

डम्मर बुढा मगर, बागलुङजिल्ला सदरमुकामदेखि बागलुङ बजारदेखि नजिकै रहेको काठेखोला गाउँपालिका–३ धम्जा देराली जोड्ने सडक स्तरोन्नति गर्न थालिएको छ । […]

स्थानीय उत्पादनको बजारीकरण गर्न ‘बागलुङ कोसेली घर’

खेमराज गौतम, बागलुङगाउँघरमा बजार नपाएर खेर गइरहेको कृषि उपजलाई बजारीकरण गर्न थालिएको छ । उद्योग बाणिज्य संघ बागलुङले स्थानीय उत्पादनको […]

करिडोरको बलेवा–मालढुङ्गा खण्डले गति लिएन

खेमराज गौतम, बागलुङ राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डको सम्झौता सकिन एक महिना मात्रै बाँकी छ । […]

धौलागिरि अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा किरण तिवारी

आदर्श अनलाइन, बागलुङ धौलागिरि अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा किरण तिवारी नियुक्त हुनुभएको छ ।गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय […]

बागलुङमा कांग्रेसको आन्तरिक प्रशिक्षण

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेस गण्डकी प्रदेशको प्रशिक्षण विभागको आयोजनामा मंगलबार बागलुङमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । समसामयिक राजनीति, संगठन […]

मोहराजको मौरी मोह : मह बेचेर वार्षिक १२ लाख बढी आम्दानी

डम्मर बुढा मगर, बागलुङबागलुङको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका मोहराज उपाध्याय उमेरले ७४ वर्ष हुनुभयो । घर्कदो उमेरमा पनि उहाँ अझै […]

सीमान्तकृत समुदायलाई घरबासमार्फत रोजगारसँग जोडिदै

डम्मर बुढा मगर, बागलुङबागलुङको काठेखोलाकाका सीमान्तकृत महिला तथा युवालाई घरबास (होम–स्टे)मार्फत रोजगारसँग जोड्न थालिएको छ । गाउँपालिकाको वडा नम्बर ३, […]

बागलुङ र पर्वत जोडेने पक्की पुल ८ वर्षमा बन्यो

आदर्श अनलाइन, बागलुङबागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकीमाथी पक्की पुल बनेको छ । भुगोलका कारण डिजाईन परिवर्तन गर्दा उक्त पुल […]

स्वास्थ्यमन्त्री कृष्ण पाठकद्वारा धौलागिरी अस्पतालको आकस्मिक अनुगमन

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले आइतबार धौलागिरी अस्पताल बागलुङको आकस्मिक अनुगमन तथा निरिक्षण गर्नु भएको छ । […]

कालीगण्डकी करिडोरको बागलुङ खण्डमा कालोपत्र शुरु

खेमराज गौतम, बागलुङ राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर अन्र्तगत बलेवा हर्मिचौर खण्डमा कालोपत्र गर्न थालिएको छ । उक्त […]