मुख्य समाचार

चाडपर्वमा २४ सै घण्टा यात्रु सहायता कक्ष

आदर्श अनलाइन, बागलुङ नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी बागलुङ जिल्लाका मुख्य नाकामा २४ सै घण्टा सेवा दिनेगरी यात्रु सहायता कक्ष […]

च्याङ्ग्रा व्यापारीको यात्रा : रारादेखि फेवासम्म

डम्मर बुढा मगर, बागलुङशुक्रबार दिउसो कास्कीको लुम्लेमा ठूलो च्याङ्ग्राको बथानसँगै यात्रा गर्दै हुनुहुन्थ्यो छिरिङ छोर्वे लामा । हँसिलो मुहार । […]

बागलुङका पर्यटकीय क्षेत्र सुनसान

डम्मर बुढा मगर, बागलुङबागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बनेका छन् । बर्खाका कारण ठाउँ–ठाउँमा बाढी पहिरोले सडक अवरुद्ध हुँदा […]

अनिष्टको भयले जमारा नराख्ने माझी समुदाय

खेमराज गौतम, बागलुङ हिन्दुहरुको महान पर्व वडा दशैको पहिलो दिन घर–घरमा जमरा राखी घटस्थापना गरियो । जमरा राख्नुपूर्व घरलाई लिप […]

बाल पुस्तकालय सञ्चालन गर्न सहयोग जुट्दै

आदर्श अनलाइन, बागलुङ धौलागिरीको जेठो विद्यामन्दिर पुस्तकालयले बाल पुस्तकालय स्थापना गर्न थालेको छ । बालबालिकालाई पठन संस्कृतिको विकास गर्नका लागि […]

निउरो बेचेरै लाख आम्दानी

खेमराज गौतम, बागलुङम्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका स्थानीय सर्मिला पुर्जाले दोवाको निउरो संकलनगरी सिधै बागलुङ बजार पठाउने काम गर्नुहुन्छ । साउन […]

देव कुमार नेपालीलाई कारागार चलान

खेमराज गौतम, बागलुङबचत रकम अपचलन गरेको आरोपमा १६ महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका […]

१३२ केभी बुर्तिबाङ सवस्टेशनको पर्खालल भत्किदा डेढ करोडको क्षति

डम्मर बुढा मगर, बागलुङभारी वर्षाका कारण पहिरोले १३२ केभी बुर्तिबाङ सवस्टेशनको पर्खालल बगाएको छ । पहिरोले ढोरपाटन नगरपालिका–२ खल्टुबोट स्थित […]

तीन महिनादेखि बागलुङका अधिकांश ग्रामीण सडक ठप्प

डम्मर बुढा मगर, बागलुङबागलुङका ग्रामीण सडक तीन महिनादेखि अवरुद्ध छन् । वर्षातको कारण ठाउँ–ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएका हुन् […]

गलकोटमा अकबरे बेचेर छ महिनामै १० लाख आम्दानी

डम्मर बुढा मगर, बागलुङबागलुङको गलकोट नगरपालिका–२ आरुखर्कका २८ वर्षीय महादेव कार्की १४ वर्षको उमेरमा चितवन झर्नु भयो । बसाइँसराइ गरि […]