मुख्य समाचार

घरबासको आकर्षण : प्रकृति र परिकार

आदर्श अनलाइन, बागलुङ घरबासमा पाहुना आकर्षण गर्ने माध्यम हो प्रकृति र परिकार । प्रकृतिमा रमाउदै अर्गानिक खानाका परिकार चाख्नका लागि […]

अन्टार्कटिका पुग्ने पहिलो नेपाली भुवनसिंह भन्नुहुन्छ : ‘पर्यावरण संरक्षण अभियान चलाउछु’

खेमराज गौतम, बागलुङ उमेरले ७३ वर्ष पुग्नुभएको भुवनसिंह विश्वकर्माको जोश र जागर कुनै युवाको भन्दा कम छैन । २०४३ सालमा […]

बुर्तिबाङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते

डम्मर बुढा मगर, बागलुङबागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । […]

‘शी लिड्स आइकन’ बन्ने सपना अधुरै रह्यो भुपेन्द्राको

खेमराज गौतम, बागलुङरुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाले बिहीबार मात्रै आफूलाई ‘शी लिड्स आइकन’को उत्कुष्ट महिला जनप्रतिनिधिमा जिताउन […]

गलकोट जीप दुर्घटना अपडेट : पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

आदर्श अनलाइन, बागलुङ बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा पिकअप जीप दुर्घटनामा मृत्युहुने तीन जनामध्ये एक जनाको सनाखत भएको छ । दुर्घटनामा […]

गलकोटमा पिकअप दुर्घटना हुँदा तीन जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङबागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा पिकअप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुत्रबार विहान रा १ ज […]

बागलुङमा साढे दुई महिनामा बाढी पहिरोमा परि १८ जनाको मृत्यु, २२ घाइते

डम्मर बुढा मगर, बागलुङबागलुङमा पछिल्लो साढे दुई महिनामा बाढी पहिरोमा परि १८ जनाको मृत्यु भएको छ । असार दोस्रो सातादेखि […]

कोरियाको आम्दानी ड्रागन फ्रुटमा लगानी

आदर्श अनलाइन, बागलुङ कोरियाबाट फर्केका बागलुङको काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा अहिले ड्रागन फ्रुटको व्यावसायिक उत्पादनमा हुनुहुन्छ । २०७७ सालमा […]

स्वास्थ्यको समिक्षा : पालिकामा बडिगाड अब्बल, स्वास्थ्य चौकीमा निसीखोला

आदर्श अनलाइन, बागलुङस्वास्थ्य कार्यालयको दुई दिने वार्षिक समिक्षा सकिएको छ । गत वर्ष कामको मूल्यांकनको आधारमा बडिगाड गाउँपालिका प्रथम, गलकोट […]