मुख्य समाचार

३८ औं मगर दिवस बागलुङमा यस्तो देखियो (हेर्नुस् १० तस्बिर)

दिल शिरीष, बागलुङ ३८ औं मगर दिवस,बागलुङ बजारमा बिहिवार मगर भेषभुषा सहितको बृहत ¥यालीका साथ मनाइएको छ । नेपाल मगर […]

हिमपातले ढोरपाटनको पढाई र दैनिकी प्रभावित

हेम बिश्वकर्मा, बुर्तिबाङ बागलुङ जिल्लाको उपल्लो भागमा बर्षा सहित बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको छ । लगातारको हिमपात र […]

बागलुङको कुँडुले फेदीमा १४ करोडको पूर्वाधार निर्माण

–प्रचार प्रसार गर्न वैशाखमा महामहोत्सव आदर्श अनलाइन, बागलुङ धार्मिक गन्तव्यको रुपमा विकास भएको बागलुङ नगरपालिका–४ कुडुँले फेदी स्थित श्री रंगवेंकटेश […]

गण्डकी प्रदेशले माग्यो नेपाल ट्रस्टको जग्गा

आदर्श अनलाइन, पोखरा नेपाल ट्रस्टको जमिन व्यक्तिलाई सुम्पिएको आरोप खेपेको नेपाल सरकारसँग पोखराको जमिन र सम्पत्ति आफू मातहत ल्याउने प्रयास […]

आँफैले काट्दै गरेको रुखले लागेर बागलुङमा एक जनाको मृत्यु

आदर्श अनलाइन,बागलुङ बागलुङ नगरपालिका–७ तितौरेका एक व्यक्तिको मंगलबार दिउसो रुख काट्ने क्रममा ज्यान गएको छ । तितौरेको सामुदायिक बनमा घर […]

यस्तो रह्यो बुर्तिबाङमा ‘प्रहरी सँग एक दिन’

हेम विश्वकर्मा, बुर्तिबाङ इलाका प्रहरी कार्यालय बुर्तिबाङले ‘प्रहरी सँग एक दिन’ कार्यक्रम सञ्चालन गरेको छ । प्रहरी र नागरिक बीचको […]

बागलुङ नगर स्तरिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

आदर्श अनलाइन,बागलुङ बागलुङ नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङ बजारको बांगेचौर खेल मैदानमा शुरु भएको छ । बागलुङ नगरपालिकाको […]

मुस्ताङमा विकास खर्च ४० प्रतिशत

एसके थकाली, जोमसोम चालु वर्ष ०७६/७७ का लागि हिमाली जिल्ला मुस्ताङलाई संघीय विकास खर्च ६ महिनामा सन्तोषजनक रहेको मुस्ताङस्थित कोष […]

नमुना कृषि गाँउ तथा विरकोट नमुना कृषि सहकारीको उद्घाटन

सरिता खत्री, गलकोटमुख्यमन्त्री वातावरण मैत्री नमुना कृषि गाँउ तथा विरकोट नमुना कृषि सहकारी संस्थाको उद्घाटन गरिएको छ । उद्घाटन गर्दै […]