बाग्लुङ

छ वर्षमा पनि भेटिएनन् रुपा गौतमका हत्यारा

राम थापा, बागलुङ वर्षेनि बागलुङवासीले ‘रुपा गौतम हत्याकाण्ड’ सम्झन्छन् । विसं २०७१ भदौ १२ गते माइतीमा तीज मानेर घर फर्कँदै […]

कर्मचारीमा कोरोना देखिए पछि काठेखोला गाउँपालिका एक साता बन्द

आदर्श अनलाइन,काठेखोला जिल्लाको काठेखोला गाउँपालिकाले आफ्ना एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए सँगै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ […]

सांसद र प्रजिअ सहितको टोली खानेपानी मुहानमा

आदर्श अनलाइन, बागलुङ बागलुङ बजारमा फोहोर पानी वितरण भएको जनगुनासो बढिरहेको समयमा प्रदेशसभा सांसद सहितको टोलीले खानेपानी मुहानको स्थलगत अनुगमन […]

निसीबाट हराएका किशोर किशोरी लामो पुल हेर्न बागलुङ बजार

आदर्श अनलाइन, बागलुङतीजको दिनदेखी वेपत्ता भएका निसीखोलाका ४ जना किशोर किशोरी बागलुङ नगरपालिका–३ मा भेटिएका छन् । निसीखोला गाउँपालिका–३ धाराखर्कका […]

आयुर्वेद औषधालय बागलुङको अध्यक्षमा घिमिरे

आदर्श अनलाईन, बागलुङजिल्ला आयुर्वेद औषधालय बागलुङको अध्यक्षमा नेकपाका नेता राजिव घिमिरे नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास […]

बागलुङका सैनिकका आमामा पनि कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन,बागलुङ छुटटीमा आएको बेला कोरोना संक्रमण पुष्टि भएका बागलुङका सैनिकका आमामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ […]

बागलुङमा जारी पहिलो निषेधाज्ञा आज सकिदै,रातिदेखि थप कडाई

आदर्श अनलाइन, बागलुङ बागलुङ नगरमा जारी गरिएको एक साता निषेधाज्ञाको अवधि आज मंगलबार राति १२ बजे सकिदैछ । समुदाय स्तरमा […]

मालिका समाज जापानले दियो सापकोटालाई साढे तीन लाख

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका–५ की नन्दकली सापकोटालाई मालिका समाज जापानले आर्थिक सहयोग गरेको छ । बागलुङ नगरपालिका वडा नम्बर ५ […]

पुरातत्व विभागले बागलुङका तीन मन्दिरको जिर्णोद्वार गर्ने

आदर्श अनलाइन, बागलुङपुरातात्विक महत्व बोकेका बागलुङ जिल्लाका तीन मन्दिरको जिर्णोद्वार गरिने भएको छ । पुरातत्व विभागले बागलुङ नगरपालिका भित्र रहेको […]

निसीखोलामा समुदायस्तरको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ

आदर्श अनलाइन, बागलुङनिसीखोला गाउँपालिकामा समुदाय स्तरमा गरिएको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिकाले भदौ २ गते जनप्रतिनिधि, […]