चट्याङ लागेर ढोरपाटनमा एकको मृत्यु


आदर्श अनलाइन, बागलुङ

बागलुङको ढोरपाटनमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

सोमबार साँझ परेको चट्याङले बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुन गम्भिर घाइते भएकोमा उपचारको लागी अस्पताल लैजाने क्रममा राती ९ ः३० बजेको समयमा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक बिजय यादवले बताउनुभयो ।

घरमा परेको चट्याङ लागि गम्भिर घाइते भएका पुनको उद्दार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *