प्रदेश विशेष

बागलुङको पर्यटन पर्बद्धनमा सहयोगी बन्दै नवौं राष्ट्रिय खेलकुद

आदर्श अनलाइन, बागलुङ बागलुङ बजारको बाङ्गेचौर खेलमैदान स्थित तेक्वान्दो कर्वडहल देखि सय मिटरको दुरीमा छ नेपालकै लामो झोलुङ्गे पुल । […]

पर्वत समाज कतारद्वारा बिहादीका २ परिवारलाई आर्थिक सहयोग

आदर्श अनलाइन, बागलुङपर्वत समाज कतारले बिहादी गाउँपालिका ५ का दुई परिवारलाई करिब एकानब्बे हजार आर्थिक सहयोग गरेको छ । समाजले […]

बेगनास तालमा डुंगा दुर्घटनाः १ जना वेपत्ता, १ जनाको उद्धार

आदर्श अनलाइन, पोखरा पोखराको बेगनास तालमा शुक्रबार ढुंगा दुर्घटना भएको छ । दिउँसो सबा ३ बजेको समयमा बेगनास तालमा घुम्न […]

दीपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित

आदर्श अनलाइन, मनाङमनाङको प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध निर्वाचित हुनुभएको छ । सो क्षेत्रबाट उम्मेदवार दिएका अर्का […]

बागलुङको दुई निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको लागि १५ जनाको मनोनयन दर्ता

सिर्जना पन्त, बागलुङमंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि बागलुङमा ९ राजनीतिक दलका २४ र १२ […]

बरेङमा आदर्श सञ्चार सहकारीको सेवा केन्द्रको शुभारम्भ

खेमराज गौतम, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको दोस्रो सेवा केन्द्र बरेङ गाउँपालिकाको केन्द्र घट्टमा शनिवार शुभारम्भ गरिएको छ । […]

विश्व पर्यटन दिवस : ‘धौनिढोका’ प्रर्बद्धनमा छ दिने साईकलयात्रा

–खेमराज गौतम, बागलुङ विश्व पर्यटन दिवसको अबसरमा ‘धौनिढोका’ प्रर्बद्धनमा पर्यटन अभियान्ता कृष्ण केसीले ६ दिनको साईकल यात्रा सम्पन्न गर्नुभएको छ […]

लक्ष्मी बैंकको १ सय ४३ औँ शाखा बागलुङको गलकोटमा

आदर्श अनलाइन, बागलुङ लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १ सय ४३ औँ शाखा बागलुङको गलकोटमा स्थापना गरेको […]

महिला हित सहकारीको सम्पत्ति १३ करोड

आदर्श अनलाइन, बागलुङबागलुङ बजारमा सञ्चालित महिला हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुल सम्पत्ती १३ करोड भन्दा बढी पुगेको […]