प्रदेश विशेष

आदर्शको नयाँ संकल्प

प्रविधिको तिव्र विकासले सिंगो बिश्व एउटा गाउँ ‘ग्लोबल भिलेज’ बनिसक्यो । यो बनाउनुमा डिजिटल पत्रकारिता (अनलाइन) ले अहम् भुमिका खेल्यो । अब खेल्नुपर्ने थप भुमिका, समय र समाजको कोलाजका लागि आदर्श सञ्चार डट कम शुरु गरिएको छ । यो आगमन सयौं अनलाइनको संख्यामा एउटा थपिनुको मात्र रहर बोकेर आएको छैन । हामी संख्यामा मात्र बिश्वास गर्दैनौ, गुणस्तर र सामाजिक उत्तरदायित्व सहितको पत्रकारितामा हाम्रो मुख्य चासो, सवाल र जिम्मेवारी हुनेछ ।

ट्रेन्डिंङ

  1. बागलुङ नगरपालिका महिलाको अभिभावक हो : उपप्रमुख खड्का
  2. बागलुङ नगरपालिकासहित ५६ स्थानीय तहमा प्लास्टिकजन्य फोहोरको अनुसन्धान
  3. गलकोटको प्रशासकीय भवन निर्माणमा ढिलासुस्ती : म्याद सकियो काम ४० प्रतिशत मात्रै
  4. समाज र यसको महत्व
  5. उर्जा राज्यमन्त्रीमा म्याग्दीका गर्बुजा नियुक्त
  6. स्वास्थ्यमन्त्री पाठकद्वारा बेनी अस्पतालको अनुगमन
  7. ‘पर्यटन प्रवर्द्धनका लागि सञ्चार यात्रा’ संस्मरण–१ : आन्तरिक पर्यटकको गन्तव्य बन्न सक्छ बरेङ ?
  8. आज देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली हुने पूर्वानुमान
  9. स्वतन्त्र न्यायपालिका : निष्पक्ष न्याय
  10. निसीखोलामा पार्किङ गरेको डोजरमा आगलागी