प्रदेश विशेष

बेनी–जोमसोम सडक अवरुद्ध

आदर्श अनलाइन, म्याग्दीअविरल वर्षाका कारण पहिरो झर्दा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । कालिगण्डकी कोरिडोर अन्तरगतको रघुगंगा गाउँपालिका–३ बैसरीमा सडक […]

चिल्ड्रेन लाईफका हजार बढी विद्यार्थीहरुलाई एक दिने आँखा शिविर

रोहन जि.सी, बागलुङ चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल बागलुङमा विद्यार्थीहरुका लागि एक दिने आँखा दृष्टि परिक्षण शिविर सम्पन्न भएको छ […]

पत्रकार महासंघ गण्डकी प्रदेश समितिको निर्णय सच्याउन मुस्ताङ शाखाको माग

आदर्श अनलाइन, मुस्ताङहिमाली जिल्ला मुस्ताङमा पत्रकार महासंघ जिल्ला शाखाको सदस्य कायम राख्न संयुक्त प्रेस विज्ञप्ती जारी गरिएको छ । नेपाल […]

सहिद सप्ताह पारेर ब्याडमिन्टन प्रतियोगिता

आदर्श अनलाइन, बागलुङनेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बागलुङको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । सहिद मनोज, झपेन्द्र, सुरेन्द्र […]

बडिगाड घटना अपडेट : पौडेलको शव बागलुङ ल्याइदै

आदर्श अनलाइन, बागलुङ इलाका प्रहरी कार्यालय भीमगिठेका वरिष्ठ सइ उज्वल पौडेलको शव परिक्षण (पोष्टमार्टम) का लागि बागलुङ तर्फ ल्याइदै छ […]

इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज पौडेल होटलमा मृत्त फेला

आदर्श अनलाइन, बागलुङबागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज बरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत्त फेला परेका छन् […]

अनुमती विना सञ्चालनमा आएका प्रयोगशाला र मेडिकल हल बन्द

आदर्श अनलाइन, बागलुङस्थानीय तहको अनुमती विना सञ्चालनमा आएको बागलुङको एक प्रयोगशाला र मेडिकल हलमा जिल्ला प्रशासन कार्यालय बागलुङले ताला लगाएको […]

त्रिवि तथा एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई अनेरास्ववियु बागलुङको सम्मान

रोहन जि.सी, बागलुङ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बागलुङले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको बिबिएको परिक्षामा तथा माध्यमिक शिक्षा परीक्षा […]

सरकारले भरिया समातेर तस्कर जोगायो : बस्नेत

आदर्श अनलाइन, म्याग्दी नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् पूर्व मन्त्री महेश बस्नेतले सरकारले सुन तस्करी काण्डमा भरियालाई समातेर तस्करलाई जोगाएको […]