मुख्य समाचार

हराउँदै गयो रातोमाटो र कमेरोले घर लिपपोत गर्ने प्रचलन

डम्मर बुढा मगर, बागलुङकेही वर्ष अगाडीसम्म खेतमा लहलह धान झुल्दा, गाउँ बस्तीका घरहरु रातो माटो र सेतो कमिरोले पोतिँदा साँचिकै […]

मुस्ताङी च्याङ्ग्रा बागलुङमा

आदर्श अनलाइन, बागलुङ आठ दिनको हिडाईपछि शुक्रबार हिमालपारीको जिल्ला मुस्ताङ बाटर २५ वटा च्याङ्ग्रा लिएर व्यापारी राम बहादुर खत्री बागलुङ […]

गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्ने

आदर्श अनलाइन, पोखरागण्डकी प्रदेश सरकारले गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्ने भएको छ । यही असोज २४ गते पोखरामा विशेष समारोहका […]

रामरेखाको माझी बस्तीलाई लायन्स उद्यमी नमूना गाउँ घोषणा

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका–१ रामरेखामा रहेको माझी बस्तीलाई लायन्स क्लबले नेपालका १४ नम्ुना बस्ती भत्रि पारेर विकास गर्न थालेको छ […]

रातोमाटो बेचेर दशै खर्चको जोहो

खेमराज गौतम,बागलुङ वडा दशैमा घर लिप पोत गर्नलाई आवश्यक रातोमाटोको आवश्यकता धेरै नै छ । अहिले रातोमाटो भएको स्थानमा महिलाहरुको […]

मन्त्रिपरिषद्ले पायाे पूर्णता, काे–काे मन्त्री बने ? (सूचीसहित)

आदर्श अनलाइन, काठमाण्डाै प्रधानमन्त्री शेरबहादुर देउवाकाे नेतृत्वमा सरकार गठन भएकाे ८८ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएकाे छ । शुक्रवार राष्ट्रपति विद्यादेवी […]

कृषिमा रमेका सापकोटा परिवार, बहुआयामिक कृषि उपजमा ३० वर्ष

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका–४ ढोडेनीका त्रिलोचन सापकोटाको दैनिकी निकै व्यस्त छ । उहाँको दैनिकीको काम र व्यस्ततालाई आँकलन गर्ने हो […]

अवरुद्ध ग्रामीण सडक खुलाइदै, दसैंमा गाउँ बस्तीमा गाडी

डम्मर बुढा मगर, बागलुङबागलुङ जिल्लाका ग्रामीण क्षेत्र सडक संजालले नजोडिएका कमै छन् । सडक गाउँमा पुगे पनि वर्षाका कारण धेरै […]

अनुगमन आफै शंकाको घेरामा नपरोस्

सम्पादकीयअनुगमन योजना आयोजनाहरुको त महत्वपूर्ण चरण नै हो । सुशासन, जवाफदेहिता र पारदर्शिताका लागि अपरिहार्य विषय हो । चाहे त्यो […]