मुख्य समाचार

बरेङ गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङबरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मालाई कोरोना संक्रमण पुष्टी भएको छ । कोरोनाको लक्षण देखिएर पोखरा स्थित मेडिपल्स […]

उत्पादन गर्नुस्, बजारिकरणको व्यवस्था हामी गर्छौः मन्त्री थापा

आदर्श अनलाइन, बागलुङनयाँ संघीय अभ्यास सँगै खारेजीमा परेको कृषि कार्यालय बागलुङमा पुर्नस्थापित भएको छ । बागलुङ सदरमुकाममा आयोजित एक समारोहका […]

उत्तरगंगा जलाशययुक्त आयोजना प्रतिको भरोसा बढ्दै

आदर्श अनलाइन, बागलुङनेपालकै नमुना आयोजना रहेको उत्तरगंगा जलाशय युक्त जलविद्युत आयोजनाका कारण पटक–पटक निराश हुँदै आएका ढोरपाटन र निसीखोलाका जनतामा […]

मानव अधिकार : आत्मनिर्णयको व्यवस्था

शुभेच्छा पन्तमानव अधिकार मानवको नैसर्गिक अधिकार हो । मानव अधिकारका मान्यता अपरिहार्य, अविभाज्य हुन्छन् । यो मानिसको जन्मसिद्ध अधिकार भएकोले […]

भूमि सम्बन्धि समस्या समाधान आयोग बागलुङको अध्यक्षमा पाठक

आदर्श अनलाइन, बागलुङभूमि सम्बन्धि समस्या समाधान आयोग बागलुङको अध्यक्षमा कृष्ण पाठक नियुक्त हुनुभएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरका पाठकलाई मन्त्रिपरिषद्को […]

बचन दिएकाले सहयोग नगर्दा ७० मजदुरले पारिश्रमिक पाएनन्

डम्मर बुढा मगर, बागलुङपाँच महिनादेखि पारिश्रमिक नपाएपछि भूजीखोलाका ७० मजदुर आर्थिक समस्यामा परेका छन् । भूजीखोला पाँचौ लघुजल विद्युत आयोजना […]

बाढी प्रभावित बालबालिकालाई शैक्षिक सामग्री र न्यानो कपडा

आदर्श अनलाइन, बागलुङ गत भदौ १७ गते भुजीखोलामा आएको बाढीबाट प्रभावित ढोरपाटन नगरपालिका–९ सुप्राङको जनचेतना र सुकुर्दुङको सरस्वती आधारभूत विद्यालयका […]

प्रधानमन्त्री राजाको पथमा हिँडे–पौडेल

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली राजाको पथमा हिँडेको आरोप लगाउनु भएको छ […]