स्याङ्जा

स्याङ्जाका दुई नगरपालिका बने वर्षकै उत्कृष्ट

आदर्श अनलाइन, स्याङ्जा नेपाल नगरपालिका संघले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पाँच विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेको छ […]

मगर दिवसमा गल्याङमा सार्वजनिक बिदा

आदर्श अनलाइन, स्याङ्जाजिल्लाको गल्याङ नगरपालिकाले राष्ट्रिय मगर दिवसको अवसरमा फागुन १५ गते आइतबार सार्वजनिक बिदा दिएको छ । मगर दिवसको […]

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

आदर्श अनलाइन, पोखराज्यान मार्ने उद्योग/चोरी मुद्दाका फरार प्रतिवादी आँधिखोला गाउँपालिका-५ बस्ने ५० वर्षीय शंकर सुवेदीलाई घटनाको २० वर्षपछि बुधबार प्रहरीले […]

स्याङ्जामा ई-पासपोर्ट सेवा सुरु

आदर्श अनलाइन, स्याङ्जा जिल्ला प्रशासन कार्यालय स्याङ्जामा आजबाट विद्युतीय राहदानी इ-पासपोर्ट सेवा सुरु भएको छ । सो कार्यालयले स्याङ्जामा आजबाट […]

सात वर्षदेखि अलपत्र सेतीदोभान पुलको काम सुरु

आदर्श अनलाइन, स्याङ्जा स्याङ्जाको आँधीखोला गाउँपालिका-५ र ६ लाई जोड्ने सेतीदोभान पुलको काम सुरु भएको छ । विगत सात वर्षदेखि […]

जीप दुर्घटना, दुई जनाको मृत्यु

 आदर्श अनलाइन, स्याङ्जास्याङ्जामा शनिबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । स्याङ्जा विरुवा  ३ धोवादीस्थित भित्री सडक खण्डमा […]

सहकारी र सरकार मिलेर शित भण्डार

आदर्श अनलाइन, बागलुङस्याङ्जा जिल्ला सुन्तलामा प्रख्यात जिल्ला हो । उत्पादित सुन्तला सिजनमा त बजारमा नै पुगेको हुन्छ तर बेमौसममा भने […]

स्याङ्जामा १६ महिने बालकको चक्कु हानी हत्या

आदर्श अनलाइन, काठमाडौं स्याङ्जामा १६ महिने बालकको चक्कु प्रहार गरी हत्या भएको छ । वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई भकुण्डेमा […]

राम्चेदेवी सिल्लो सामुदायिक होमस्टे सञ्चालनमा

आदर्श अनलाइन, पोखरा स्याङ्जाको फेदीखोला गाउँपालिका–४ को गलेममा राम्चेदेवी सिल्लो सामुदायिक होमस्टे सञ्चालनमा आएको छ । धार्मिक र पर्यटकीय रुपमा […]