आदर्श टिप्स

क्यान्सर पीडित मिनाको उपचारकालागि सहयोग गरिदिन अनुरोध

आदर्श अनलाइन, बागलुङक्यान्सर रोगबाट पीडित बागलुङ नगरपालिका–३ की मिना पन्तको उपचारकालागि आर्थिक अभाव भएपछि परिवारले सहयोगको अपिल गरिएको छ । […]

बाँदर आतंकले किसान आजित : कुरुवा बस्दै बित्छ दिन

डम्मर बुढा मगर, बागलुङबागलुङको अधिकांश ग्रामीण क्षेत्र जंगलसँग जोडिएका छन् । जंगल नजिक बस्ती हुँदा बाँदरले स्थानीयलाई हैरानी बनाउँदै आएको […]

अमर आदर्श माविका विद्यार्थीहरुलाई एक दिने आँखा शिविर

रोहन जि.सी, बागलुङ अमर आदर्श आवासिय माध्यमिक विद्यालयमा विद्यार्थीहरुका लागि एक दिने आँखा दृष्टि शिविर सम्पन्न भएको छ । अमर […]

मानवअधिकार उल्लङ्घनका घटनाको अभिलेखीकरणमा इन्सेकलाई कसैले चुनौती दिन सक्दैन : सहायक प्रजिअ बराल

मनकुमारी केसी , बागलुङबागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले मानवअधिकार उल्लङ्घनका घटनाको अभिलेखिकरणमा इन्सेकलाई कसैले चुनौती दिन नसक्ने बताउनुभएको […]

मदन भण्डारीको जन्मजयन्तीमा वृक्षारोपण

आदर्श अनलाइन, बागलुङनेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको जन्मजयन्तीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । मदन भण्डारीको ७२ औं […]

तंग्रामका एक सय घरमा ‘फस्ट एड बक्स’ वितरण

आदर्श अनलाइन, बागलुङकाठेखोला गाउँपालिका–४ तंग्रामका एक सय घर परिवारमा शनिबार एक कार्यक्रमका बीच ‘फस्ट एड बक्स’ वितरण गरिएको छ । […]

सबै मिलेर सहकारीका समस्याको समाधान गरौ : नगर प्रमुख जोशी

आदर्श अनलाइन, पर्वतजिल्ला सहकारी संघ लिमिटेड पर्वत र कुश्मा नगरपालिकाको संयुक्त आयोजनामा शुक्रवार कुश्मामा सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकहरुका लागि […]

बागलुङमा बागी विमर्श हुने

आदर्श अनलाइन, बागलुङ लेखक तथा राजनीतिक विश्लेषक उज्ज्वल प्रसाईद्वारा लिखित लेखक खगेन्द्र संग्रौलाको जीवनी ʿएक बागीʾ पुस्तकमाथि बागलुङमा विमर्श हुने […]