सम्पादकीय

एसईईका परीक्षार्थीलाई शुभकामना

सम्पादकीय/ विद्यार्थी जीवनको एक महत्वपूर्ण कालखण्ड समय व्यतित गरेर शिक्षा आर्जनको अर्को महत्वपूर्ण अध्यायमा प्रवेश गर्ने अवसर । यसवर्षको माध्यमिक […]

पर्वका नाममा मौलाउँदो बेथिति र अराजकता

सम्पादकीय रंगहरुको पर्व फागु पूर्णिमा अर्थात् होली अचेल त विश्वभर, जहाँ जहाँ नेपाली छन्, त्यहाँ त्यहाँ बिभिन्न मेला, उत्सव र […]

दुर्गा प्रसाईं, मेडिकल व्यवसाय र अदालतको आदेश

सम्पादकीयदुर्गा प्रसाईँ पछिल्लो समयको उनको आन्दोलन र अभियानका कारण चर्चामा छन् । राज्य तथा बैंक, वित्तीय संस्थाहरुको मनपरीका बिरुद्ध खरो […]

‘बलात्कृत’ बालिका, सहानुभूति र सुरक्षित भविष्यको सवाल

सम्पादकीययतिबेला बागलुङको एक बालिका माथि भएको ‘बलात्कार’ र त्यसबाटै बसेको गर्भका कारण जन्मिएको शिशुको खबरले समाज तरंगित छ । निसीखोला […]

गृहको निर्देशनमा पञ्चायतको झझल्को

सम्पादकीययो संघात्मक गणतन्त्रात्मक राज्य व्यवस्था हो । जनताको अदम्य साहस, हजारौको बलिदान, त्याग, समर्पणबाट स्थापित व्यवस्था हो । यस व्यवस्थाले […]

न्युनतम साझा कार्यक्रम कार्यान्वयनको सवाल

सम्पादकीयनेपाली राजनीतिको दुर्भाग्य भन्नुपर्छ, संघीय र प्रदेश सभाको चुनावमा कुनै पनि राजनीतिक दललाई स्पष्ट बहुमत प्राप्त हुन सकेन । जसको […]

सरकार, सुन तस्कर र संलग्नता

सम्पादकीयदेश कति भ्रष्टाचार, अनियमितता, बेथितिमा डुबेको रहेछ भन्ने तथ्य पछिल्लो सुन काण्ड, यसको अनुसन्धान, सम्लग्नता र सरकारको कदमलाई हेरे प्रष्ट […]